Aslam Ansari

Aslam Ansari "स्वास्थ्यकर्मीको रूपमा जनताको सेवा मेरो कर्तव्य हो। स्वास्थ्य सल्लाह, सेवामा सधैं प्रतिबद्ध छु।"
(1)

Pharmacists, also known as dispensing chemists, are healthcare professionals who focus on the safe and effective use of medications. They are qualified to dispense prescription medications as well as giving advice on over-the-counter remedies for minor ailments

19/06/2026
19/06/2026

सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नंं १०

जल्पापुरमा आखिर कस्तो विकास हुँदैछ?

जहाँ आज सबैभन्दा बढी आवश्यकता छ, त्यहाँ बाटोको अवस्था हेर्नसम्म कोही आउँदैन। लप्टोलियाको बाटोमा हिलो र पानी जमेर सर्वसाधारणलाई हिँड्नै कठिन भएको छ। तर जहाँ बाटो पहिले नै चल्न मिल्ने अवस्थामा थियो, त्यहीँ गिट्टी झार्ने, JCB लगाएर अझ बिगार्ने काम भइरहेको छ। मण्डल टोलको बाटो यसको ज्वलन्त उदाहरण हो।

दुःखको कुरा, नेता जस्ता छन् जनता पनि त्यस्तै मौन छन्। चुनावका बेला २/४ हजार रुपैयाँको लोभमा आफ्नो अमूल्य मत बेच्ने र पछि पाँच वर्षसम्म दुःख भोग्ने प्रवृत्तिले आज यस्तो अवस्था सिर्जना गरेको छ।

अब पनि नबोले कहिले बोल्ने? मुखमा आवाज हुँदा नै जनताको समस्या उठाउनुपर्छ। विकासको नाममा भइरहेको विभेद र लापरवाहीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु।

मण्डल टोलको बिग्रिएको बाटो र लप्तोलियाको हिलो-पानीको समस्या तत्काल समाधान गरियोस्।

"औषधि पसलहरूको प्रमाणपत्र नवीकरण नभएको आधारमा स्वतः रद्द गर्ने व्यवस्था प्रति हाम्रो गम्भीर आपत्ति छ। सम्बन्धित निकायले ...
19/06/2026

"औषधि पसलहरूको प्रमाणपत्र नवीकरण नभएको आधारमा स्वतः रद्द गर्ने व्यवस्था प्रति हाम्रो गम्भीर आपत्ति छ। सम्बन्धित निकायले सेवा प्रवाह, भौगोलिक अवस्था र व्यावहारिक कठिनाइहरूलाई समेत ध्यानमा राखी यो निर्णय पुनर्विचार गर्नुपर्छ। व्यवसायीलाई पर्याप्त सूचना, समय र सहज नवीकरणको अवसर प्रदान गरी मात्र यस्तो कडा व्यवस्था लागू गरिनु न्यायोचित हुन्छ। सम्बन्धित निकायसँग यो नियम संशोधन वा खारेज गर्न आग्रह गर्दछौं।"
#न्यायपूर्ण_व्यवस्था #औषधि_व्यवसायीको_आवाज #पुनर्विचार_गरियोस्

Address

Sunsari
Sunsari
56710

Telephone

+9779829330610

Website

Alerts

Be the first to know and let us send you an email when Aslam Ansari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aslam Ansari:

Share