22/08/2026
➡️ युरोलोजी(मुत्र रोग)सम्बन्धि स:शुल्क ओ.पि.डि. सेवा यही भदौ १२ र १३गते अब कर्णाली केयर अस्पताल सुर्खेतमा !!
👉👉 उपचार तथा स्वास्थ्य परामर्श सेवाहरु :-
✅ पिसाबमा रगत देखिने, बारम्बार पिसाब हुने, पिसाबको संक्रमण, पिसाब चुहिने तथा नियन्त्रण गर्न नसक्ने ।
✅ मृगौला, पिसाब नली तथा पिसाब थैलीको पत्थरीको उपचार ।
✅ मृगौला, पिसाब थैली, प्रोस्टेट क्यान्सरको उपचार ।
✅ पुरुष निसन्तान तथा बाँझोपन/ यौन दुर्बलता ।
✅ प्रोस्टेट बढेर बारम्बार पिसाब आउने, पिसाबको मात्रा कम हुने, पिसाब रोकि– रोकी हुने, पिसाबको धारा पातलो हुने, पिसाब चुहिने तथा पिसाब फेर्दा दुख्ने समस्या तथा सम्पूर्ण मुत्र रोग सम्बन्धि समस्याको उपचार तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध छ ।
👉👉थप जानकारी तथा स्वास्थ्य परामर्शको लागि:-
🏥 कर्णाली केयर इनटरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिरेन्द्रनगर-४, मुलपानी चोक सुर्खेत!
☎️ सम्पर्क: ०८३-५२१६११, ५२१६२०