31/05/2026
“छोरीको सम्मान, समृद्ध कर्णालीको अभियान”
कर्णाली महिला स्वास्थ्य क्लिनिक ( Karnali women’s care clinic) को तर्फबाट यस कार्यक्रममा गरिएको सानो सहयोग, जसले कर्णालीका महिला तथा छोरीहरूको जीवनप्रति सम्मान र सशक्तीकरणप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ।”🙏🏼❤️