आँबुखैरेनी अस्पताल- Aanbookhaireni Hospital

  • Home
  • Nepal
  • Tanahun
  • आँबुखैरेनी अस्पताल- Aanbookhaireni Hospital

आँबुखैरेनी अस्पताल- Aanbookhaireni Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आँबुखैरेनी अस्पताल- Aanbookhaireni Hospital, Hospital, Aanbookhaireni, Tanahun.

सुचना
26/08/2026

सुचना

जनचेतनाका लागि आँबुखैरेनी अस्पताल द्वारा जारी सन्देश
05/08/2026

जनचेतनाका लागि आँबुखैरेनी अस्पताल द्वारा जारी सन्देश

01/08/2026
आकस्मिक (Emergency) बाहेकका अन्य सम्पूर्ण बहिरङ्ग (OPD) सेवाहरू बन्द रहने तर अस्पतालबाट नियमित रूपमा औषधि सेवन गरिरहनुभए...
28/07/2026

आकस्मिक (Emergency) बाहेकका अन्य सम्पूर्ण बहिरङ्ग (OPD) सेवाहरू बन्द रहने तर अस्पतालबाट नियमित रूपमा औषधि सेवन गरिरहनुभएका सेवाग्राहीहरूका लागि सेवा निरन्तर सञ्चालनमा रहेको व्यहोरा जानकारी गराइन्छ।

01/04/2026

In this Channel, you can enjoy Radio Nepal daily programs.Program : Hamro Swasthya Guest : Dr Db Chhetri , Pashupati sunar , Amrit Pandit , Bina AdhikariHos...

मिति २०८२/११/२७ गते रक्तदान कार्यक्रम मा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।🙏🙏
10/03/2026

मिति २०८२/११/२७ गते रक्तदान कार्यक्रम मा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।🙏🙏

आबुखैरेनी अस्पतालको अर्को उल्लेखनीय सफलताखुट्टाको सफल शल्यक्रिया सम्पन्नमिति २०८२/०९/१३ गते रूखबाट खसेर घाइते भई आबुखैरे...
30/12/2025

आबुखैरेनी अस्पतालको अर्को उल्लेखनीय सफलता
खुट्टाको सफल शल्यक्रिया सम्पन्न
मिति २०८२/०९/१३ गते रूखबाट खसेर घाइते भई आबुखैरेनी अस्पतालमा आउनुभएका एक बिरामीको देब्रे खुट्टाको ठूलो हड्डी (Tibia) भाँचिएको कारण शल्यक्रिया आवश्यक परेपछि बिरामीलाई अस्पतालमा भर्ना गरिएको थियो।
मिति २०८२/०९/१४ गते आबुखैरेनी अस्पतालमै पहिलो पटक CR + IMIL Nailing प्रविधिबाट हाडजोर्नी विशेषज्ञ डा. Raj Kumar Sah तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी. क्षेत्रीको नेतृत्वमा रहेको चिकित्सक टोलीद्वारा सफल शल्यक्रिया सम्पन्न गरिएको छ।
शल्यक्रिया पश्चात् बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ र हाल हिँडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्छ।
आबुखैरेनी अस्पतालप्रति विश्वास गरी यसै अस्पतालमा शल्यक्रिया गराउनुभएकोमा बिरामी तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।

जरुरि सूचना । बालबालिकाको पोषण अवस्था जाँच गर्ने सम्बन्धमा ।
11/12/2025

जरुरि सूचना । बालबालिकाको पोषण अवस्था जाँच गर्ने सम्बन्धमा ।

Address

Aanbookhaireni
Tanahun
00977

Alerts

Be the first to know and let us send you an email when आँबुखैरेनी अस्पताल- Aanbookhaireni Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to आँबुखैरेनी अस्पताल- Aanbookhaireni Hospital:

Shortcuts

Share

Category