GP Koirala National Center For Respiratory Diseases

GP Koirala National Center For Respiratory Diseases Planned as future national centre for respiratory care and support!!!

आज मिति २०८३/०२/०८ गते प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराको आयोजनामा यस अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ तथा परामेड...
22/05/2026

आज मिति २०८३/०२/०८ गते प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराको आयोजनामा यस अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ तथा परामेडिक्सहरुलाई क्षयरोग नियन्त्रण सम्बन्धी CME तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आज मिति २०८३/०२/०२ गते शनिबारको दिन जि.पि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजना एवं भिमाद नगरपालिकाको स...
16/05/2026

आज मिति २०८३/०२/०२ गते शनिबारको दिन जि.पि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजना एवं भिमाद नगरपालिकाको समन्वय र पाटन बचत तथा ऋण सहकारी संस्था लि. को सहयोगमा श्री पाटन इङिलस बोर्डिङ स्कुल भिमाद-५, ऋषिङपाटन तनहुँमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
उक्त शिविरमा ४३० जना व्यक्तिलाई सेवा प्रदान गरिएको थियो भने ४०० जना व्यक्तिलाई औषधी द्वारा उपचार गरियो । केही व्यक्तिलाई अस्पतालमा उपचार गराउन परामर्श समेत दिइएको छ ।

स्वास्थ्य शिविर सम्बन्धी सूचना!
15/05/2026

स्वास्थ्य शिविर सम्बन्धी सूचना!

आज मिति २०८३/०१/३० गते यस अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ तथा परामेडिक्सहरुलाई "Correct Inhalation Technique" शिर्षकम...
13/05/2026

आज मिति २०८३/०१/३० गते यस अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ तथा परामेडिक्सहरुलाई "Correct Inhalation Technique" शिर्षकमा Cipla Pharmaceutical Company को प्राविधिक सहयोगमा CME कार्यक्रमको सम्पन्न भएको छ।

२०२६ अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना।नर्सहरू स्वास्थ्य सेवाका मेरुदण्ड हुन्। तपाईंहरूको अथक मेहनत, समर्पण र...
12/05/2026

२०२६ अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना।
नर्सहरू स्वास्थ्य सेवाका मेरुदण्ड हुन्। तपाईंहरूको अथक मेहनत, समर्पण र करुणाले अनगिन्ती जीवनलाई आशा र नयाँ ऊर्जा दिएको छ। तपाईंहरूको योगदानप्रति हार्दिक सम्मान र धन्यवाद।

आज मिति २०८३/०१/२४ गते यस अस्पतालमा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा युवानिधि बसौला ज्यूले  अ...
07/05/2026

आज मिति २०८३/०१/२४ गते यस अस्पतालमा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा युवानिधि बसौला ज्यूले अस्पताल अवलोकन गर्नुभएको छ । साथै DR Home को विषयमा छलफल भएको छ।

प्रेस विज्ञप्ति
30/04/2026

प्रेस विज्ञप्ति

नियमित CPD कार्यक्रम अन्तर्गत आज  यस अस्पतालमा कार्यरत सम्पूर्ण नर्सिङ तथा पारामेडिक्सहरुलाई "Communication Skills"  विष...
29/04/2026

नियमित CPD कार्यक्रम अन्तर्गत आज यस अस्पतालमा कार्यरत सम्पूर्ण नर्सिङ तथा पारामेडिक्सहरुलाई "Communication Skills" विषयमा कक्षा सञ्चालन गरियो।

सुचना !
18/04/2026

सुचना !

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉यस शुभ अवसरमा यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना ग...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉

यस शुभ अवसरमा यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।आउनुहोस्, नयाँ उत्साह र ऊर्जा साथ हामी सबै मिलेर स्वस्थ र समृद्ध समाज निर्माणतर्फ अघि बढौँ।

जि पि कोइराला अस्पतालको तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏

#जिपी_कोइराला_राष्ट्रिय_श्वास_प्रश्वास_उपचार_केन्द्र_परिवार

Address

Shuklagandaki 05
Tanahun

Alerts

Be the first to know and let us send you an email when GP Koirala National Center For Respiratory Diseases posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GP Koirala National Center For Respiratory Diseases:

Shortcuts

Share

Category