Anton Path lab

  • Home
  • Anton Path lab

Anton Path lab Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anton Path lab, Medical and health, .. ., .

29/07/2025

नागपञ्चमीको शुभकामना 🙏

29/07/2025
15/12/2023

वैदेशिक रोजगारमा रहनु भएका वा अन्य दाजुभाइ दिदी बहिनिहरुलाइ कुनै पनि मानसिक समस्या वा अरु कुनै स्वास्थ्य समस्या परेको खण्डमा अब सजिलै whatsapp मार्फत निशुल्क परामर्श लिन सक्नुहुनेछ जसका लागि नशा तथा मानसिक रोग बिसेसज्ञ सङ समन्वय मैले गर्ने छु । आबस्यक ठानी सम्पर्क गर्न चाहानु हुनेले 9867285410 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

12/10/2023

गाउँ गाउमा बिसेसज्ञ जोड्ने हाम्रो अभियान अन्तर्गत नशा रोग बिसेसज्ञ डा राजेश श्रेष्ठ यहि मिति २०८०-०६-२६गतेका दिन अर्थात भोलि बिश्व मेडिकल हल तथा एन्टन प्याथ ल्याबमा अर्जै पोखराबारिमा आउदै हुनुन्छ यस सुनौलो अबसरको सहि सदुपयोग गर्नुहुन सम्बन्धित सम्पुर्णमा सुचित गरिन्छ ।लक्षणहरू:
1. टाउको सम्बन्धि समस्या: लामो समयदेखि टाउको दुख्ने समस्या (migraine, tension, cluster headache), टाउको झमझम पार्ने, रिंगाउने।
१. anxiety disorders (आत्तिने रोग) का केही लक्षणहरु:
धेरै आत्तिने, मनमा धेरै कुरा खेल्ने, नकारात्मक सोचबिचार धेरै आउने, चिन्ता धेरै लाग्ने
मुटु को धड्कन बढ्ने, पसिना धेरै आउने, सास फेर्न गार्हो हुने
निद्रा नपर्ने, निद्राबाट ब्युँझिरहने
सामान्य कुरामा पनि धेरै आत्तिने, डराउने
२. depressive disorders (निराशापन सम्बन्धी रोग) का केही लक्षणहरु:
कुनै कारण बिना दुखी भइरहने, थकाइ लागिरहने
जोश जाँगर कम हुने, रमाउन नसक्ने
निद्रामा समस्या, खानामा रुचि नहुने
आत्मविश्वास कम हुने, ध्यान दिन नसक्ने
३. substance, addiction (कुलत/दुर्ब्यसन):
जाँडरक्सी, चुरोट-सुर्ती, गाँजा, अन्य लागुपदार्थको कुलत/दुर्ब्यसनका समस्याहरु
४. psychotic disorders (साइकोसिस) का केही लक्षणहरु:
अत्यधिक/अपत्यारिला शंका/डर
नभएका कुरा सुन्ने/देख्ने
५. बालबालिकामा देखिने मानसिक समस्याका केही लक्षणहरु:
मानसिक सुस्तपन
पढाइ र सिकाइमा धेरै पछि पर्नु
झिँझोपन, अति रिसाहा वा चकचके हुनु
६. बृद्धावस्थामा देखिने मानसिक समस्याका केही लक्षणहरु:
बिर्सने समस्या
ब्यबहारमा परिवर्तन
निराशापन, बोलिचालीमा कमी, निद्रामा समस्या
मिर्गी, बेहोश हुने , मुर्छा पर्ने समस्या
ब्यबहारमा परिबर्तन, झिँझोपन
लामो समयदेखि ठिक नभएका सबै किसिमका मानसिक समस्या
उपचार गर्दा पनि सुधार नभएका वा पुरै ठिक नभएका मानसिक समस्याहरु सम्पर्कका लागि मोबाइल नं ९८५७०६४८६५

हाम्रो यस विश्व मेडिकल हलका संचालक आदर्णीय सर Khimraj Pokhrel ज्यूले विश्व मानसिक स्वास्थ्य दिवस तथा राष्ट्रिय सेतो कोट ...
10/10/2023

हाम्रो यस विश्व मेडिकल हलका संचालक आदर्णीय सर Khimraj Pokhrel ज्यूले विश्व मानसिक स्वास्थ्य दिवस तथा राष्ट्रिय सेतो कोट दिवस को अवसरमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत सम्माननिय प्रधानमन्त्री तथा माननीय स्वास्थ्य मन्त्री बाट उत्कृष्ट स्वास्थ्यकर्मी को रुपमा सम्मानित हुनु भएकोमा हार्दिक बधाई ब्यक्त गर्दछौँ।

07/08/2023

गाउँ गाउमा बिसेसज्ञ जोड्ने हाम्रो अभियान अन्तर्गत नशा रोग बिसेसज्ञ डा राजेश श्रेष्ठ यहि मिति २०८०-०४-२६गतेका दिन बिश्व मेडिकल हल तथा एन्टन प्याथ ल्याबमा अर्जै पोखराबारिमा आउदै हुनुन्छ यस सुनौलो अबसरको सहि सदुपयोग गर्नुहुन सम्बन्धित सम्पुर्णमा सुचित गरिन्छ ।लक्षणहरू:
1. टाउको सम्बन्धि समस्या: लामो समयदेखि टाउको दुख्ने समस्या (migraine, tension, cluster headache), टाउको झमझम पार्ने, रिंगाउने।
१. anxiety disorders (आत्तिने रोग) का केही लक्षणहरु:
धेरै आत्तिने, मनमा धेरै कुरा खेल्ने, नकारात्मक सोचबिचार धेरै आउने, चिन्ता धेरै लाग्ने
मुटु को धड्कन बढ्ने, पसिना धेरै आउने, सास फेर्न गार्हो हुने
निद्रा नपर्ने, निद्राबाट ब्युँझिरहने
सामान्य कुरामा पनि धेरै आत्तिने, डराउने
२. depressive disorders (निराशापन सम्बन्धी रोग) का केही लक्षणहरु:
कुनै कारण बिना दुखी भइरहने, थकाइ लागिरहने
जोश जाँगर कम हुने, रमाउन नसक्ने
निद्रामा समस्या, खानामा रुचि नहुने
आत्मविश्वास कम हुने, ध्यान दिन नसक्ने
३. substance, addiction (कुलत/दुर्ब्यसन):
जाँडरक्सी, चुरोट-सुर्ती, गाँजा, अन्य लागुपदार्थको कुलत/दुर्ब्यसनका समस्याहरु
४. psychotic disorders (साइकोसिस) का केही लक्षणहरु:
अत्यधिक/अपत्यारिला शंका/डर
नभएका कुरा सुन्ने/देख्ने
५. बालबालिकामा देखिने मानसिक समस्याका केही लक्षणहरु:
मानसिक सुस्तपन
पढाइ र सिकाइमा धेरै पछि पर्नु
झिँझोपन, अति रिसाहा वा चकचके हुनु
६. बृद्धावस्थामा देखिने मानसिक समस्याका केही लक्षणहरु:
बिर्सने समस्या
ब्यबहारमा परिवर्तन
निराशापन, बोलिचालीमा कमी, निद्रामा समस्या
मिर्गी, बेहोश हुने , मुर्छा पर्ने समस्या
ब्यबहारमा परिबर्तन, झिँझोपन
लामो समयदेखि ठिक नभएका सबै किसिमका मानसिक समस्या
उपचार गर्दा पनि सुधार नभएका वा पुरै ठिक नभएका मानसिक समस्याहरु

06/08/2023

बरिस्ठ नशा टाउको तथा मनोरोग विशेषज्ञ डा राजेश श्रेष्ठ यहि मिति २०८०-श्रावण महिनाको २६ गते शुक्रवारका दिन मालिका गा पा ०६ अर्जैमा रहेको बिश्व मेडिकल हल तथा एन्टन प्याथल्याबमा आउनुहुने भएको हुदा सम्बन्धित बिरामीहरुले मौकाको फाइदा लिनुहुन बिनम्र अनुरोध छ ।

रुपन्देही लगायत देशका बिभिन्न स्थानमा आँखा पाक्ने रोग एक्दम तीब्र गतिमा फैलिएको छ ।यसबाट बच्ने केहि उपाय ।१.आफ्नो हातले ...
30/07/2023

रुपन्देही लगायत देशका बिभिन्न स्थानमा आँखा पाक्ने रोग एक्दम तीब्र गतिमा फैलिएको छ ।
यसबाट बच्ने केहि उपाय ।
१.आफ्नो हातले आफ्नो आँखा नछुनुहोस्।
२.आफ्नो हात बारम्बार साबुन पानीले धुनुहोस्।
दैनिक सफा तौलिया र धुने कपडा प्रयोग गर्नुहोस्।
तौलिया वा धुने कपडा साझा नगर्नुहोस्।
३.आफ्नो तकिया बारम्बार परिवर्तन गर्नुहोस्।
४.आँखा कस्मेटिक्स वा व्यक्तिगत आँखा हेरचाह वस्तुहरू साझा नगर्नुहोस्।
५. सन्क्रमित ब्यक्तिको कन्ट्याक्ट् बाट टाढौ बस्ने ।
६.संक्रमित भैहाले स्वास्थ्यकर्मी लाई जांच गराउने ।
कुनै पनि सोधपुछको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
सम्पर्क नम्बर: 9857064865 Khimraj Pokhrel
स्थान : मालिका -०६ अर्जे गुल्मी

हाम्रा एस Bisho Medical Hall का संचालक एबम इश्मा मालिक का जनता हरु लाई दिन रात नभनी सेवा दिनु हुने आदरणीय सर Khimraj Pok...
24/07/2023

हाम्रा एस Bisho Medical Hall का संचालक एबम इश्मा मालिक का जनता हरु लाई दिन रात नभनी सेवा दिनु हुने आदरणीय सर Khimraj Pokhrel लाई Anton Path lab को तर्फ़देखि जन्मदिनको अगिन्ति शुभकामना
स्वास्थ्य क्षेत्र मा अझै सेवा दिदै जानु

Address

.. .

Telephone

+9779869357237

Website

Alerts

Be the first to know and let us send you an email when Anton Path lab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share