Dr Kiran yadav

Call

Dr Kiran yadav sr obstetrician and gynecologist at Samar hospital and research centre

08/06/2026
07/31/2026

म एक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुँ। अस्पतालमा आउने आमाहरूको धर्म, जात, भाषा वा समुदाय कहिल्यै सोधिँदैन। हामी सबैलाई एउटै माया, सम्मान र जिम्मेवारीका साथ उपचार गर्छौं।

आजको कठिन समयमा मेरो सबैसँग विनम्र अनुरोध छ—शान्ति कायम राखौं, एकअर्काको सम्मान गरौं, र हिंसाबाट टाढा रहौं। hospital

07/24/2026

मिल्छ। नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित तालिमको दायराभित्र रही, स्त्री तथा प्रसूति रोग विशेषज्ञले आफ्नो विशेषज्ञतासँग सम्बन्धित अल्ट्रासाउन्ड गर्न सक्छन्।

उहाँहरूले सामान्यतया यी प्रकारका अल्ट्रासाउन्ड गर्न सक्छन्:

* गर्भ रहेको छ वा छैन भन्ने प्रारम्भिक गर्भ परीक्षण
* गर्भको उमेर (Gestational age) निर्धारण
* भ्रूणको मुटुको धड्कन जाँच
* भ्रूणको वृद्धि र पानीको मात्रा (Amniotic fluid) मूल्याङ्कन
* प्लेसेन्टाको अवस्था र स्थान
* जुम्ल्याहा वा बहुगर्भको मूल्याङ्कन
* बायोफिजिकल प्रोफाइल (BPP)
* डप्लर अध्ययन (तालिम र सुविधा अनुसार)
* पाठेघर, डिम्बाशय, फाइब्राइड, सिस्ट लगायत स्त्रीरोगसम्बन्धी अल्ट्रासाउन्ड

Address

Charlotte, NC

Telephone

+19804809871

Website

Alerts

Be the first to know and let us send you an email when Dr Kiran yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category