Dr. Binay Kumar Rauniyar

  • Home
  • Dr. Binay Kumar Rauniyar

Dr. Binay Kumar Rauniyar Interventional Cardiologists
Shahid Gangalal National Heart Center Bansbari, Kathmandu, Nepal

Dr. Binay Kumar Rauniyar is an interventional cardiologist who specializes in diagnosing and treating heart conditions using minimally invasive procedures. He works at the Shahid Gangalal National Heart Center in Kathmandu, where he runs non-invasive services and performs cardiac catheterization procedures. With a degree in medicine from China and further training in interventional cardiology from

Denmark and India, Dr. Binay has a strong background. He has an extensive history in research and has dedicated himself to providing his patients the finest care possible.

Action for women’s health starts today.Awareness, access, autonomy, and action are the foundations of women’s wellbeing....
28/05/2026

Action for women’s health starts today.

Awareness, access, autonomy, and action are the foundations of women’s wellbeing. Happy International Day of Action for Women’s Health!

26/05/2026

नुन बढी खाँदा मुटुलाई के असर पर्छ?

मुटु कमजोर भएको अवस्थामा धेरै नुन सेवन गर्दा शरीरमा पानी जम्ने समस्या हुन सक्छ।
यसलाई fluid retention भनिन्छ।

यसले मुटुलाई बढी काम गर्न बाध्य बनाउँछ,
जसले मुटुको पम्प गर्ने क्षमतामा असर पार्न सक्छ।

त्यसैले heart weakness वा heart failure को
जोखिम भएका व्यक्तिले नुनको मात्रा नियन्त्रणमा राख्नुपर्छ।

सही खानपान, सही जाँच, सुरक्षित मुटु।

समस्या छ भने परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

मुटुको समस्या सधैं छाती दुखाइबाट मात्रै सुरु हुँदैन।मुटुसम्बन्धी समस्या कहिलेकाहीँ silent symptoms बाट पनि देखिन सक्छ।बं...
24/05/2026

मुटुको समस्या सधैं छाती दुखाइबाट मात्रै सुरु हुँदैन।

मुटुसम्बन्धी समस्या कहिलेकाहीँ silent symptoms बाट पनि देखिन सक्छ।
बंगारा वा दाँत दुख्ने,
अचानक धेरै पसिना आउने,
वा खुट्टा सुन्निने जस्ता संकेतहरूलाई हल्का रूपमा नलिनुहोस्।

यी लक्षणहरू अन्य कारणले पनि हुन सक्छन्,
तर मुटुसँग सम्बन्धित जोखिम पनि हुन सक्छ।

समयमै जाँच गरौँ,
मुटुलाई सुरक्षित राखौँ।

यस्ता लक्षण बारम्बार देखिएमा परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

मुटुको नलीमा बोसो जमेको छ कि छैन, कसरी थाहा पाउने?टुको नलीमा बोसो Plaque जमेको सुरुवाती अवस्थामा थाहा नहुन सक्छ।त्यसैले ...
21/05/2026

मुटुको नलीमा बोसो जमेको छ कि छैन, कसरी थाहा पाउने?

टुको नलीमा बोसो Plaque जमेको सुरुवाती अवस्थामा थाहा नहुन सक्छ।

त्यसैले समयमै जाँच महत्त्वपूर्ण हुन्छ।
Lipid Profile, CT Calcium Scoring र TMT Test ले मुटुको जोखिम पहिचान गर्न मद्दत गर्छ।

लक्षण पर्खिनु हुँदैन,
मुटुको सुरक्षा समयमै जाँचबाट सुरु हुन्छ।

मुटुको जोखिम, कोलेस्ट्रोल वा परिवारमा heart disease को इतिहास छ भने परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

19/05/2026

मुटु ढुकढुक हुनु सामान्य हो कि रोगको संकेत?

मुटुको धड्कन सामान्यतया १ मिनेटमा ६०–१०० पटक हुन्छ।
तर धड्कन धेरै छिटो भएको महसुस हुनु, मुटु बेस्सरी ढुकढुक गर्नु
वा बेचैनीसँगै धड्कन बढ्नु palpitation हुन सक्छ।

यो कहिलेकाहीँ anxiety वा डरका कारण पनि हुन सक्छ।
तर केही अवस्थामा यो मुटुसम्बन्धी समस्याको संकेत पनि हुन सक्छ।

त्यसैले palpitation बारम्बार हुन्छ भने जाँच गराउनु जरुरी छ।
समयमै जाँच, सुरक्षित मुटु।

समस्या छ भने cardiologist सँग सल्लाह लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

टाउको नदुख्दै पनि BP बढ्न सक्छ।उच्च रक्तचाप हुँदा सधैं टाउको दुख्दैन।विश्व उच्च रक्तचाप दिवस मा, लक्षणको प्रतीक्षा नगरी ...
17/05/2026

टाउको नदुख्दै पनि BP बढ्न सक्छ।

उच्च रक्तचाप हुँदा सधैं टाउको दुख्दैन।
विश्व उच्च रक्तचाप दिवस मा, लक्षणको प्रतीक्षा नगरी नियमित जाँच गरौँ।

14/05/2026

स्वस्थ देखिनुहुन्छ, तर मुटुको जोखिम लुकेको हुन सक्छ।

मुटुको रोग सुरुमा चुपचाप बढ्न सक्छ।
कोलेस्ट्रोल, मधुमेह, परिवारमा कम उमेरमै हार्ट अट्याक भएको इतिहास,
वा जेनेटिक कारणले पनि जोखिम बढ्न सक्छ।

त्यसैले समयमै जाँच महत्त्वपूर्ण छ।

Lipid Profile, CT Calcium Score, र Lp(a) जस्ता परीक्षणले लक्षण
आउनुअघि नै जोखिम पत्ता लगाउन मद्दत गर्न सक्छ।

मुटुको हेरचाह आजैबाट सुरु गरौँ।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

Thank you for every healing touch and caring heart 🌼Thank you to all nurses for your endless dedication, compassionate s...
12/05/2026

Thank you for every healing touch and caring heart 🌼

Thank you to all nurses for your endless dedication, compassionate service, and commitment to caring for patients with kindness every day. Happy International Nurse Day!

11/05/2026

अब मुटुको सेवा बिरगंज र हेटौंडामै ❤️

प्रत्येक महिनाको पहिलो आइतबार बिरगंजको Taj Medical र पहिलो शनिबार हेटौंडाको Tamu Pharmacy मा उपलब्ध हुनुहुनेछु। मुटुसम्बन्धी समस्या, परामर्श तथा नियमित जाँचका लागि सम्पर्क गर्नुहोस्। समयमै जाँच गरौं, मुटुलाई स्वस्थ राखौं। 🩺

थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
📍 तमु फार्मेसी, हेटौडा – मकवानपुर
🗓️ जेठ 2 गते, शनिबार
☎️ सम्पर्क: 057-520223

📍 ताज मेडिकल, छप्कैया – वीरगंज
🗓️ जेठ 3 गते, आइतबार
📞 सम्पर्क: 9845037798

10/05/2026

मुटुको नसा कति ब्लक छ भनेर थाहा पाउने सबैभन्दा भरपर्दो टेस्ट कुन हो?

Coronary Angiogram ले मुटुको नसामा भएको blockage कति छ भनेर पत्ता लगाउँछ। ❤️
यस भिडियोमा Mild, Moderate र Severe blockage बीचको फरक र कहिले औषधि मात्र पर्याप्त हुन्छ वा stent आवश्यक पर्छ भन्ने बारे जानकारी छ।

आजै परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

प्रेसर बढेको यी ५ संकेतलाई बेवास्ता नगर्नुहोस्।टाउको दुख्ने, थकान, नाकबाट रगत आउने, धमिलो देखिने वा ढुकढुकी बढ्ने समस्या...
07/05/2026

प्रेसर बढेको यी ५ संकेतलाई बेवास्ता नगर्नुहोस्।

टाउको दुख्ने, थकान, नाकबाट रगत आउने, धमिलो देखिने वा ढुकढुकी बढ्ने
समस्या देखिएमा BP जाँच गर्नुहोस्।

समयमै डाक्टरसँग सल्लाह लिनु स्वास्थ्यका लागि सुरक्षित कदम हो।

आजै आफ्नो BP जाँच गर्नुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

Address

Ghattekulo,Kathmandu, Nepal

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779845583595

Alerts

Be the first to know and let us send you an email when Dr. Binay Kumar Rauniyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Binay Kumar Rauniyar:

  • Want your practice to be the top-listed Clinic?

Share