Dr. Krishna Chandra Adhikari -Cardiologist

  • Home
  • Dr. Krishna Chandra Adhikari -Cardiologist

Dr. Krishna Chandra Adhikari -Cardiologist मुटु रोगको सम्बन्घमा विशेषज्ञको परामर्श
(1)

Regional Conference Cardiology Nepalgunj Thanks to all involved and participation
30/05/2026

Regional Conference
Cardiology
Nepalgunj
Thanks to all involved and participation

नुन सेवन कम गर्नुहोस् , उच्च रक्तचापलाई ( Hypertension) नियन्त्रण राख्नुहोस् ॥ Learn something in World Hypertension Day
17/05/2026

नुन सेवन कम गर्नुहोस् , उच्च रक्तचापलाई ( Hypertension) नियन्त्रण राख्नुहोस् ॥
Learn something in World Hypertension Day

नेपाली र अमेरिकी मुटुरोग विशेषज्ञहरूको साथ ॥ उपचारको विधि र प्रविधि साटासाट ॥ Best of American College of Cardiology 🫀 H...
14/05/2026

नेपाली र अमेरिकी मुटुरोग विशेषज्ञहरूको साथ ॥
उपचारको विधि र प्रविधि साटासाट ॥
Best of American College of Cardiology 🫀
Heart Matters

11/04/2026

मुटु (हृदय) लाई स्वस्थ राख्न केही सरल तर प्रभावकारी बानीहरू अपनाउनुपर्छ। मुटुसम्बन्धी रोगहरू जस्तै Heart Disease वा High Blood Pressure बाट जोगिन तलका उपायहरू धेरै उपयोगी छन्:

🥗 १. स्वस्थ खानपान
• धेरै तेल, चिल्लो, नुन र चिनी, मैदा कम खानुहोस्
• सागसब्जी, फलफूल, दाल, अन्न बढी खानुहोस्
• जंक फूड र प्रोसेस्ड खाना सकेसम्म घटाउनुहोस्

🚶‍♂️ २. नियमित व्यायाम
• दिनमा कम्तीमा ३० मिनेट हिँडडुल वा व्यायाम गर्नुहोस्
• दौड, साइकल चलाउने, योग जस्ता क्रियाकलाप राम्रो हुन्छ

🚭 ३. धूम्रपान र मदिरा त्याग
• चुरोट, सुर्ती र अत्याधिक मदिरा मुटुको ठूलो दुश्मन हुन्

⚖️ ४. तौल नियन्त्रण
• मोटोपनले मुटुमा अतिरिक्त दबाब पार्छ
• सन्तुलित आहार र व्यायामले तौल नियन्त्रणमा राख्नुहोस्

😌 ५. तनाव व्यवस्थापन
• धेरै तनावले Heart Attack को जोखिम बढाउँछ
• ध्यान, योग, गहिरो सास फेर्ने अभ्यास गर्नुहोस्

🩺 ६. नियमित स्वास्थ्य जाँच
• रक्तचाप, कोलेस्ट्रोल र चिनी (सुगर) नियमित जाँच गर्नुहोस्
• समस्या देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनुहोस्

Learning about heart !!! 🫀
24/03/2026

Learning about heart !!! 🫀

शोधपत्र सुदूरपश्चिमको मुटुरोगको अवस्थाको बारेमासेती प्रादेशिकमा कार्यरत हुदा ३९७१ Opd विरमीमा गरिएको अध्ययन
13/11/2025

शोधपत्र सुदूरपश्चिमको मुटुरोगको अवस्थाको बारेमा
सेती प्रादेशिकमा कार्यरत हुदा ३९७१ Opd विरमीमा गरिएको अध्ययन

14/07/2025

मुटुको चालको कमि- HEART ❤️ BLOCK

पेसमेकर ( Pacemaker) भनेको सानो, ब्याट्रीबाट चल्ने यन्त्र हो जुन छातीमा प्रत्यारोपण गरिन्छ। विशेषगरी मुटुको धड्कन धेरै स...
10/07/2025

पेसमेकर ( Pacemaker) भनेको सानो, ब्याट्रीबाट चल्ने यन्त्र हो जुन छातीमा प्रत्यारोपण गरिन्छ। विशेषगरी मुटुको धड्कन धेरै सुस्त हुँदा (ब्राडिकार्डिया) मुटुको लयलाई नियमित गर्न मद्दत गर्छ॥यसले विद्युतीय संकेतहरू पठाएर मुटुलाई सामान्य गतिमा धड्काउछ॥

Address

BP Chowk, Nepalgunj , Banke

Telephone

+9779808426070

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Krishna Chandra Adhikari -Cardiologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share