23/07/2026
FOOD PLANT MIXED POWDER FOR WOMEN
🔹हिमालको शतावरी-अशोक देखि भान्साको दालचिनी-ज्वानो सम्म १५+जडिबुटी एकै ठाउँमा।।
🔹हिमाली जडिबुटीको शक्ति महिलाको लागि।महिलाको स्वस्थ प्रकृतिको साथ"
🔹के तपाईलाई महिनावारी गड्बडी छ?के थकान धेरै लाग्छ?के मुड अफ भैरहन्छ अब चिन्ता लिनु पर्दैन अब हामी सङ आइसकेको छ हिमालको शतावरी,अशोक,बेल र मोरिङगाको शक्ति एकै ठाउँमा Food plant mixed powder for women..
🔹यो हिमाली जडिबुटीको धुलो हो टेस्टमा दालचिनी,लेमन ग्रास,तुलसीको स्वाद आउछ।एक देखि दुई महिना नियमित खाएपछि शरीरले change बदलाव ल्याउछ।।
🔹यसमा पाइने मुख्य प्रकृतिक जडिबुटीहरु:
१.शतावरी/कुरिलो:महिलाको साथी हर्मोन balance,दूध बढाउने महिनावारी नियमित गराउने ।।
२.बेल:पाठेघर सफा गर्ने पाचन ठिक,गर्मी कम।।
३.अशोक फुल:महिनावारी धेरै हुने,तल्लो पेट दुखेमा प्रयोग।।
४.मोरिङगा/सित्तल चिनी:Iron,calcium,energy,रगतको कमि कम गर्न।।
५.लेमन ग्रास:तनाव(stress)कम,पाचन detox.
६.तुलसी:Immunity,रुघाखोकी,stress.
७.क्यामोमाइल:निद्रा राम्रो,पेटको ऐठन कम।।
८.गुलाब:गर्मी शान्त,मुड राम्रो,छालाको लागी।।
९.ज्वानो/सौफ:Gastic,पेट फुल्ने।।
१०.जेठिमधु:घाटी,hormone balance मा सहयोगी।।
११.जिरा:पाचन,महिनावारीको दुखाइ।।
१२.Dried date/छोकडा:Iron,energy,रगत बढाउने ।
१३.सुकमेल:बास्ना,पाचन,मुखको स्वाद।।
१४.दालचीनी:Sugar balance,महिनावारी नियमित।।
१५.चरी अमिलो:पाचन,ज्वरोमा परम्परागत प्रयोग।।
🔺कसरी खाने?
🔹एक चम्चा धुलो एक गिलास मनतातो पानीमा मिसाएर बिहान,बेलुका खानापछी पिउने।दिनको 2-3 पटक।।
🔺कतिदिन खाने?
🔹दुई देखि तीन महिना लगातार खाएपछी शरीरले फरक महसुस गर्छ।।
🔺कसले नखाने?
🔹गर्भवती,महिनावारी भएको बेला र १८ बर्ष मुनिका बच्चाले नखाने।।
🔺Side effect छ?
🔹प्राकृतिक जडिबुटी हो,सामान्यतया हुदैन।तर कसैलाई जडिबुटीले Allergy भए विशेषज्ञ द्वारा सल्लाह लिने।।