डा. आनन्द सिंह सचिवालय

  • Home
  • डा. आनन्द सिंह सचिवालय

डा. आनन्द सिंह सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from डा. आनन्द सिंह सचिवालय, Doctor, .

भारतको कलकता शहरमा कार्यरत चिकित्सक स्वर्गीय डा.मोमितालाई बलात्कार गरि हत्या गरेको घटना प्रती टिचिङ अस्पताल, IOM मा अध्य...
17/08/2024

भारतको कलकता शहरमा कार्यरत चिकित्सक स्वर्गीय डा.मोमितालाई बलात्कार गरि हत्या गरेको घटना प्रती टिचिङ अस्पताल, IOM मा अध्ययनरत सम्पूर्ण चिकित्सक तथा मेडिकल विद्यार्थीद्वारा यस घटनाप्रती बिरोध र्याली गरेका छन, साथसाथै मृतक चिकित्सक प्रती हार्दिक श्राद्धन्जली ब्यक्त गर्दै दिप प्रज्ज्वलन पनि गरेका छन। उक्त घटना प्रती सम्पूर्ण नेपाली चिकित्सक तथा स्वास्थकर्मी परिवारलाई नै मर्माहित तुल्याएको छ। दोषीलाई हदै सम्म कारबाही गर्न सम्पुर्ण नेपाली जनताको माग रहेको छ।

जन्स्वास्थ्यमा बिश्वबिद्धालय सहकार्यमार्फत समुदायको सशक्तिकरन: नेपाल र फिलिपिन्समा भएको नमुना अध्ययन कार्यक्रममा प्रमुख ...
12/08/2024

जन्स्वास्थ्यमा बिश्वबिद्धालय सहकार्यमार्फत समुदायको सशक्तिकरन: नेपाल र फिलिपिन्समा भएको नमुना अध्ययन कार्यक्रममा प्रमुख अतिथि भुमिकामा रेक्टर प्रा.डा. खड्ग के.सि सरद्वारा आफ्ना प्रेरणादायी मनतब्य राख्दै हुँदै तथा हामि चिकित्सा शास्त्र अध्ययन संस्थानका सम्पुर्ण परिवार ।।

टिचिङ हस्पिटल तथा कान्ति अस्पताल जोड्ने सडकको अवस्था  निकै लामो समय देखि नाजुक थियो । स्वतन्त्र विद्यार्थी युनियन लगायत ...
03/07/2024

टिचिङ हस्पिटल तथा कान्ति अस्पताल जोड्ने सडकको अवस्था निकै लामो समय देखि नाजुक थियो । स्वतन्त्र विद्यार्थी युनियन लगायत speak up Nepal तथा सम्पुर्ण सेवाग्राहीको पहल पछि यस सडकको निर्माण कार्य सुरु भएको छ। यस वडाका वडा अध्यक्ष , speak up Nepal का सम्पूर्ण टिम तथा सम्पूर्ण विद्यार्थी प्रती हार्दिक धन्यवाद ।

PSRN-SC IOM द्वारा आयोजित All Nepal Pharmacology quiz मा सम्पूर्ण देशका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुमा देखिएको उत...
01/06/2024

PSRN-SC IOM द्वारा आयोजित All Nepal Pharmacology quiz मा सम्पूर्ण देशका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुमा देखिएको उत्साह ।।। सम्पूर्ण प्रतियोगीमा सुभकामना।।। अतिथिय निमन्त्रणाका निम्ति आयोजक प्रति हार्दिक नमन।।।
💓💓💓

किराँत महासंघ द्वारा आयोजित  बुद्ध जयन्तीका साथै  उभौली पर्वको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा शास्त्र अध्यय...
24/05/2024

किराँत महासंघ द्वारा आयोजित बुद्ध जयन्तीका साथै उभौली पर्वको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा शास्त्र अध्ययन संस्थानका अध्यक्ष डा.
आनन्द सिंहको नेतृत्वमा गोकर्णेश्वर नगरपालिकामा
निशुल्क स्वाथ्य शिबिर सन्चालन गरि ६०० भन्दा बढी मानिस लाभान्वित भएको हुँदा सम्पुर्ण सहयोगी हातमा धन्यवाद व्यक्त गर्दछौं ।

सम्पुर्णमा सुभ बिहानी नेपालमा मेडिकल शिक्षा अध्ययन गरिरहनु भएका सम्पूर्ण विद्यार्थी तथा अभिवावकमा तल उल्लेखित चिकित्सा श...
18/05/2024

सम्पुर्णमा सुभ बिहानी

नेपालमा मेडिकल शिक्षा अध्ययन गरिरहनु भएका सम्पूर्ण विद्यार्थी तथा अभिवावकमा तल उल्लेखित चिकित्सा शिक्षा आयोगको कार्यबिधी अनुसार अध्ययन शुल्क तिर्न अनुरोध गर्दछौं । यस नियम भन्दा बाहिर गएर कुनै पनि कलेजले तिर्न बाध्य गरिरहेका छन भने खबरदारी गर्नुहोस।
धन्यवाद ।।।
डा आनन्द सिंह
स्ववियु अध्यक्ष , IOM

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (एएनएफएसयु) द्वारा आयोजित ३ दिने विद्यार्थी महोत्सव पूर्णरुपमा सफल र ऐत...
17/05/2024

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (एएनएफएसयु) द्वारा आयोजित ३ दिने विद्यार्थी महोत्सव पूर्णरुपमा सफल र ऐतिहासिक भएको छ |
स्वतन्त्र विद्यार्थी संघ अध्यक्ष को नाताले मेरो नेतृत्वमा उक्त कार्यक्रममा महाराजगन्जमा मेडिकल कलेज को टोलीले स्वास्थ्य शिविर र पोस्टर प्रस्तुति गरि महत्वपूर्ण योगदान दिन पाउँदा अत्यन्त खुसी व्यक्त गर्न चाहन्छु ।

प्रमुख संयोजक क.सुजन घिमिरे
एएनएफएसयु महाराजगञ्ज इकाई सचिवको सक्रियता र सहयोगप्रति म आभारी छु ।

यस महोत्सवले युवाहरूलाई शक्ति प्रदान गर्न र सिकाइ, सृजनात्मकता, र सांस्कृतिक आदान-प्रदानको लागि एक मंच प्रदान गर्नुको दृष्टिमा अत्यधिक उत्कृष्ट छ ।

अन्त्यमा सम्पूर्ण volunteer लाई धन्यवाद व्यक्त गर्नु चाहन्छु।

National Pharmacolgy Quiz -2024Every medical colleges are invited for participation ❤️
10/05/2024

National Pharmacolgy Quiz -2024
Every medical colleges are invited for participation ❤️

महोत्तरी जिल्लाको मठियानी पालिकामा भीषण आगलागि भएको स्थलमा नि:शुल्क स्वास्थ शिभिर आयोजना गरेका छौँ । सम्पुर्ण सहयोगी हात...
30/04/2024

महोत्तरी जिल्लाको मठियानी पालिकामा भीषण आगलागि भएको स्थलमा नि:शुल्क स्वास्थ शिभिर आयोजना गरेका छौँ । सम्पुर्ण सहयोगी हात प्रती हार्दिक धन्यवाद। सरोकारवालाले यथाशीघ्र गाँस,वास र कपासको ब्यवस्था मिलाउन आहवान गर्दछौं।

महाराजगन्ज नर्सिङ क्याम्पसका नर्स दिदी बहिनी द्वारा आयोजित स्वस्थ्य शिभिरमा बिरामी जाच्दै हामी।सम्पुर्णमा धेरै धेरै धन्य...
26/04/2024

महाराजगन्ज नर्सिङ क्याम्पसका नर्स दिदी बहिनी द्वारा आयोजित स्वस्थ्य शिभिरमा बिरामी जाच्दै हामी।
सम्पुर्णमा धेरै धेरै धन्यवाद ।
अस्पताल भन्दा बाहिर समुदायमा स्वस्थ जाँच र स्क्रेनिङ गर्नु पनि निकै आवस्यक हुन्छ ।

मनमहोन कार्डियोथोरासिक सेन्टर द्वारा बार्षिक उत्सवमा आयोजित रक्तदान कार्यक्रममा आज ।।।
19/04/2024

मनमहोन कार्डियोथोरासिक सेन्टर द्वारा बार्षिक उत्सवमा आयोजित रक्तदान कार्यक्रममा आज ।।।

Address


Website

Alerts

Be the first to know and let us send you an email when डा. आनन्द सिंह सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share