Dr.Dil Bahadur Thokar Tamang

Dr.Dil Bahadur Thokar Tamang General physician,Social Worker, Social Activist

My visiting card was designed by using AI.
08/08/2026

My visiting card was designed by using AI.

Thank You ABM School, Banepa
01/08/2026

Thank You ABM School, Banepa

20/07/2026

Deep within the Himalayas, rugged mountain ranges form a natural ba...

19/06/2026
संस्कारले जीवनमा यस्तो फरक पार्छ,जहाँ धनले होइन, व्यवहारले मानिस चिनिन्छ।
07/05/2026

संस्कारले जीवनमा यस्तो फरक पार्छ,
जहाँ धनले होइन, व्यवहारले मानिस चिनिन्छ।

Serving the poor is not charity—it is the purest form of humanity.
26/04/2026

Serving the poor is not charity—it is the purest form of humanity.

यो देश निर्माणमा मेरो पनि सानो भए पनि योगदान रहोस् भन्ने चाहना छ।यसका लागि मेरो अन्तिम सास रहुन्जेलसम्म म भुइँमान्छेको स...
29/03/2026

यो देश निर्माणमा मेरो पनि सानो भए पनि योगदान रहोस् भन्ने चाहना छ।
यसका लागि मेरो अन्तिम सास रहुन्जेलसम्म म भुइँमान्छेको सहयात्री र सारथी बनेर निरन्तर अघि बढिरहनेछु।

कान्छी माया तामाङ फाउन्डेशन मार्फत शिक्षा, तालिम तथा राहत वितरण, कान्छी माया तामाङ मेमोरियल सामुदायिक अस्पताल र सुकमान मेमोरियल पोलिक्लिनिक परियोजना मार्फत दुर्गम क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा l

"BRAIN DRAIN TO BRAIN GAIN", "स्वदेश फर्क स्वदेशै स्वर्ग"
19/03/2026

"BRAIN DRAIN TO BRAIN GAIN", "स्वदेश फर्क स्वदेशै स्वर्ग"

Safely Landed to Kathmandu from Bhairahawa
11/03/2026

Safely Landed to Kathmandu from Bhairahawa

बिहान घाम उदाउँछ, फेरि दिन सुरु हुन्छ,जीवनको बाटोमा संघर्ष नै गुरु हुन्छ।हासेर हिँड्नुपर्छ आँसु लुकाएर पनि,किनकि समयसँगै...
10/03/2026

बिहान घाम उदाउँछ, फेरि दिन सुरु हुन्छ,
जीवनको बाटोमा संघर्ष नै गुरु हुन्छ।

हासेर हिँड्नुपर्छ आँसु लुकाएर पनि,
किनकि समयसँगै सबै कुरा ठिक हुन्छ।

कहिले हार, कहिले जीत यही त जीवन हो,
आशा बोकेर हिँड्दा सपनाले आकार लिन्छ।

मान्छेले साथ छोडे पनि हिम्मत नछोड्नु,
किनकि विश्वासले नै भविष्य उज्यालो हुन्छ। 🌅

Address

Dhulikhel
Dhulikhel

Alerts

Be the first to know and let us send you an email when Dr.Dil Bahadur Thokar Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Dil Bahadur Thokar Tamang:

Shortcuts

Share

Category