Satya Sanatan Dharma

Satya Sanatan Dharma याहा तपाईँहरूले धर्म र ज्ञानका कुराहरू जान्न सक्नुहुन्छ। पुराण साथै धार्मिक अनुष्ठानको निम्ति सम्पर्क गर्नुहोला 7585905728

16/08/2026

हैदराबाद स्थित हुसैन सागरमा मनिता बहिनीले गाइन सुन्दर भजन ।

29/07/2026

आज गुरू पूर्णिमाको हार्दिक मंगलमय शुभकामना।

27/07/2026

जातपात विषय एउटा भिडियो । कृपया अंतसंम हेर्नुहोला । #राधेchallenge

25/07/2026

एकादशीको विषयमा केही जानकारी । मैले शास्त्र त पढेको छुईन। मैले जसरी पूजा गर्दै आएको छु त्यही नै साझा गरे त्यसैले हुनसक्छ म बाट भूल पनि भयो होला । भूल भए क्षमा पाउँ है ।

24/07/2026

के माछामासु खाने व्यक्ति चै माहा पापी र न खाने चै माहा धर्मी हो?

23/07/2026

भजन : गोकुलमा कृष्ण जी आए।

21/07/2026

भजन :- आएका हामी हरी नाम जप्न।

20/07/2026

श्रावण महिनाको हार्दिक शुभकामना।

Address

Birpara
735204

Website

Alerts

Be the first to know and let us send you an email when Satya Sanatan Dharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share