Shree Vrindavan Music Studio

Directions Website

Shree Vrindavan Music Studio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Vrindavan Music Studio, Meditation Center, Shrestha Line, Chalouni Tea Garden, Matelli/, Doars.

Shree Vrindavan Music Studio is a professional recording and audio production studio in Dooars, West Bengal, located inside Guru Chhahari Ashram with a peaceful and spiritual creative environment.

आज सप्ताहिक कक्षा सकेपछि  गुरु छहारीको आयोजनामागाउँमा नि:शुल्क स्वास्थ्य जाँच सेवा ।
20/09/2026

आज सप्ताहिक कक्षा सकेपछि
गुरु छहारीको आयोजनामा
गाउँमा नि:शुल्क स्वास्थ्य जाँच सेवा ।

श्री राधाष्टमीको भक्तिमय , प्रेममयल शुभ कामना सम्पूर्ण भक्तहरुमा।जय जय श्री राधे।
19/09/2026

श्री राधाष्टमीको भक्तिमय , प्रेममयल शुभ कामना सम्पूर्ण भक्तहरुमा।

जय जय श्री राधे।

16/09/2026

कोदालो , ठेला ,फोरा त हामीसँग छ
कसको भकारीमा फसल छ मालिक???

゚ ゚ fans

15/09/2026

ए मालिक!
योपाली चाड-बाडको मुखमा बगान बन्द नगर्नुहोला
आफ्नो हकको बोनस दिन श्रमिकलाई बाटोमा तातो घाममा कराउन बाध्य, रुन बाध्य नबनाउनुहोला।

हाम्रो अगेनोपनि जलाउनोस् बेला-बेला
नत्र हजुरको साम्राज्य जल्छ मालिक।
👏👏

゚ ゚

वरिष्ठ चित्रकार ,मुर्तीकार , जनवादी गीतकार , गायक ,सङ्गीतकार अमिर सुन्दास दाई , वरिष्ठ समालोचक रुपेश शर्मा दाई ,उद्घोषक ...
14/09/2026

वरिष्ठ चित्रकार ,मुर्तीकार , जनवादी गीतकार , गायक ,सङ्गीतकार अमिर सुन्दास दाई , वरिष्ठ समालोचक रुपेश शर्मा दाई ,उद्घोषक , कवि , उपन्यासकार , बेला बेला गायकपनि ,बेला-बेला नृत्यकारपनि मित्र अजय खड्का गुरु छहारी एवम् श्रौ वृन्दावन म्युजिक स्टुडियो अलि-अलि चक्-चक् गर्दै।रमाईलो गर्दै।

श्रमजिवीको गीत "मालिक"लिएर आउँदैछौँ है हामी   मार्फत्।साँझ ५ बजी।प्रतिक्षा साँच्नोस् ल।👏👏👏👏👏
13/09/2026

श्रमजिवीको गीत

"मालिक"

लिएर आउँदैछौँ है हामी

मार्फत्।साँझ ५ बजी।

प्रतिक्षा साँच्नोस् ल।
👏👏👏👏👏

हामी साह्रै प्रेमिल अनि दिव्य सम्बन्ध अनि सुनौलो समय बाँचिरहेका छौँ गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोमा।  स...
12/09/2026

हामी साह्रै प्रेमिल अनि दिव्य सम्बन्ध अनि सुनौलो समय बाँचिरहेका छौँ गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोमा।

सबैको व्यस्तता र अन्य धेरै समस्याले हामीले 'शिक्षक दिवस' पालन गर्न ढिला भयौँ तर ढिलै भएपनि गुरु शिष्य परम्परालाई अनुसरण गर्दै हामीले आज यसरी हाम्रो सम्बन्धलाई सेलिब्रेट गर्यौँ,धन्यवाद् भन्यौँ।

जय जय श्री राधे श्याम।👏👏👏

😍🤝🧿🫶💗👀

03/09/2026

भगवान श्रीकृष्णप्रेमी भक्तजनमा श्री कृष्ण जन्माष्टमी पर्वको प्रेममय, भक्तिमय शुभ कामना।जय जय श्री राधे श्याम।👏👏❤️

खुल्ला आकाशमुनि गुरु छहारीमा वृन्दावन म्युजिक स्टुडियोको काखमा हाम्रा छोरा -छोरी...उनीहरुलाई मन परेका कुराहरु सिक्दै...।
29/08/2026

खुल्ला आकाशमुनि
गुरु छहारीमा
वृन्दावन म्युजिक स्टुडियोको काखमा

हाम्रा छोरा -छोरी...
उनीहरुलाई मन परेका कुराहरु सिक्दै...।

गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोको साप्ताहिक भजन-किर्तन अनि प्रार्थना योपल्ट भने हामी हिजो चीनमा भएको हिमप...
27/08/2026

गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियोको साप्ताहिक भजन-किर्तन अनि प्रार्थना योपल्ट भने हामी हिजो चीनमा भएको हिमपैह्रोको कारणले नेपालमा आएको बाढीको चपेटमा परी ज्यान गुमाएका सबै मृतकहरुको आत्माको चिर शान्तिको कामना अनि यस विकट स्थिति र यसले जन्माएका हरेक समस्याहरुको चाँडै समाधान होस् भन्ने प्रार्थनाका साथ सम्पन्न गर्यौँ।

जय श्री राधे श्याम।🙏🙏

Address

Shrestha Line, Chalouni Tea Garden, Matelli/
Doars
735223

Alerts

Be the first to know and let us send you an email when Shree Vrindavan Music Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share