11/10/2025
फेरि पनि डिभि फेरि पनि सनराइज ।
DV2027 BOOKING OPENED (डिभी भर्न पासपोर्ट नचाहिने)
१. यदि EDV खुल्ने समयमा हजुर तिहारको लागि आफ्नो गाउँघर जॅादै हुनुहुन्छ भने हजुर Office मा आएर DV को लागि Booking गर्न सक्नु हुन्छ। अहिले DV खुल्ने समयमा तिहारमा पर्ने हुनाले त्यो समयमा Office आऊन नभ्याउनेले अग्रिम बुकिङ गर्न सक्नु हुन्छ।
२. अग्रिम बुकिङको लागि Office मा आएर बुकिङ गर्नु होला।
३. Online भर्न October 16 देखि सुरु हुनेछ।
४. DV को सम्पुर्ण Update को लागि सनराइज कम्प्युटर सेन्टरको page Follow गर्नुहोला।
सनराइज कम्प्युटर सेन्टर परिवार
जॅहाबाट तपाईको भाग्य खुल्छ ।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा , तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२