लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र शितगंगा-08 अर्घाखाँची

  • Home
  • Myanmar
  • Thada
  • लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र शितगंगा-08 अर्घाखाँची

लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र शितगंगा-08 अर्घाखाँची Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र शितगंगा-08 अर्घाखाँची, Hospital, sh*tganga 08 Arghakhanchi, Thada.

यस लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत बढिदमार सहरी स्वास्थ्य सेवा केन्द्रमा कार्यरत सिस्टर कविता विश्वकर्मा ...
03/07/2026

यस लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत बढिदमार सहरी स्वास्थ्य सेवा केन्द्रमा कार्यरत सिस्टर कविता विश्वकर्मा ज्युलाइ जन्मदिनको अवसरमा सुस्वास्थ्य,दिर्घायु, एवं उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना ।

हार्दिक निमन्त्रणा ।।।
15/06/2026

हार्दिक निमन्त्रणा ।।।

जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉यस आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख धिरेन्द्र धामी सरको  आज पर्न गएको जन्मदिनको पावन ...
05/06/2026

जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉

यस आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख धिरेन्द्र धामी सरको आज पर्न गएको जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। जीवनमा सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको कामना गर्दछु। तपाईंको नेतृत्व, समर्पण र सेवाभावले समाज तथा स्वास्थ्य क्षेत्रमा अझ उत्कृष्ट योगदान दिन सफल रहनुहोस्। ईश्वरले तपाईंलाई हरेक पाइलामा सफलता, सम्मान र खुशी प्रदान गरून्। आगामी दिनहरू अझ उज्ज्वल, उपलब्धिमूलक र प्रेरणादायी बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
जन्मदिनको धेरै धेरै शुभकामना!
🎂🎈🎉🎁🌹

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले स्वा...
27/04/2026

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'पोषण लेखाजोखा अभियान' सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था मार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (MUAC) नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र (OTC) मार्फत 'तयारी उपचारात्मक खाना' (RUTF) निःशुल्क उपलब्ध गराइन्छ। आफ्ना बालबालिकालाई कुपोषणबाट जोगाई स्वस्थ भविष्य सुनिश्चित गर्न यस राष्ट्रिय अभियानमा सहभागी भई नियमित पोषण जाँच गराउन मन्त्रालयले सबै अभिभावकहरूमा हार्दिक अनुरोध गरेको छ।

सम्पूर्णमा अनुरोध 🙏🙏🙏
14/04/2026

सम्पूर्णमा अनुरोध 🙏🙏🙏

नयाँ वर्ष २०८३ सालको शुभकामना ।
13/04/2026

नयाँ वर्ष २०८३ सालको शुभकामना ।

एकीकृत परिवार योजना घुम्ती शिविर सूचना( स्थायी बन्ध्याकरण शिविर)_______________________________स्वास्थ्य  कार्यालय, अर्घ...
25/02/2026

एकीकृत परिवार योजना घुम्ती शिविर सूचना
( स्थायी बन्ध्याकरण शिविर)
_______________________________
स्वास्थ्य कार्यालय, अर्घाखाँचीको आयोजनामा एकीकृत परिवार योजना घुम्ती शिविर अन्तर्गत पुरुषका लागि भ्यासेक्टोमी तथा महिलाहरुका लागि मिनिल्याप सेवा सम्बन्धि स्थायी बन्ध्याकरण शिविर तपशिलको मिति र स्थानमा सञ्चालन हुँदैछ। इच्छुक तथा योग्य सेवाग्राहीहरूलाई समयमै उपस्थित भई सेवा लिनुहुन अनुरोध छ।

🗓 शिविर संचालन हुने मिति तथा स्थल: २०८२/११/२५ र २६ : ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ,शितगंगा नगरपालिका।

🗓 २०८२/११/२७ र २८: अर्घाखाँची अस्पताल सन्धिखर्क।

समयमै नसर्ने रोगको जाँच गराऔं,स्वस्थ र दीर्घ जीवन बाँचौ ।भन्ने  मुल उद्देश्य साथ नसर्ने रोगहरुको पहिचानका लागि एक महिने ...
11/02/2026

समयमै नसर्ने रोगको जाँच गराऔं,स्वस्थ र दीर्घ जीवन बाँचौ ।भन्ने मुल उद्देश्य साथ नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान -२०८२ अन्तर्गत स्कृनिङ शिविर आज मिति २०८२-१०-२८ गत्तेका दिन शितगंगा नगरपालिका वडा न ०८ स्थित तिनखण्डे टोलमा सम्पन्न भएको छ । जसमा ३० वर्ष माथिका जम्मा ६३ जना नागरिकहरुले स्वास्थ्य परिक्षण सेवाको लाभ लिएका छ्न । जस मध्ये २० जनामा उच्च रक्तचाप,१८ जनामा मधुमेह, १९ जनामा मृगौला सम्बन्धी समस्या तथा ४ जनामा मोटोपना देखिएको छ भने जसमध्ये ११ जनालाई प्रेषण गरिएको छ भने बाकी अन्य सेवाग्राहीहरुलाइ सामान्य सुझाव सल्लाह प्रदान गरि कार्यक्रम सम्पन्न गरियो । लक्षित संख्या २७७ भएकोमा जम्मा २९२ जनाको स्कृनिङ गरि कार्यक्रम सम्पन्न गरियो 🙏🙏🙏

💉💉💉नियमित खोपमा विद्यालय केन्द्रित नियमित एच.पी.भी. खोप कार्यक्रम २०८२ को शुभारम्भ सहित आज पहिलो दिन ७८ प्रतिशत किशोरीहर...
10/02/2026

💉💉💉
नियमित खोपमा विद्यालय केन्द्रित नियमित एच.पी.भी. खोप कार्यक्रम २०८२ को शुभारम्भ सहित आज पहिलो दिन ७८ प्रतिशत किशोरीहरुलाई खोप लगाउँदै उत्साहपूर्ण रुपमा सम्पन्न भयो । कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ।👏👏👏

समयमै नसर्ने रोगको जाँच गराऔं,स्वस्थ र दीर्घ जीवन बाँचौ । भन्ने  मुल उद्देश्य साथ नसर्ने रोगहरुको पहिचानका लागि एक महिने...
10/02/2026

समयमै नसर्ने रोगको जाँच गराऔं,स्वस्थ र दीर्घ जीवन बाँचौ । भन्ने मुल उद्देश्य साथ नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान -२०८२ अन्तर्गत मिति २०८२-१०-२८ गत्ते बिहान १०:०० बजे देखि तिनखण्डे(बाल ज्योति आधारभुत विद्यालय)मा संचालन हुने भएको हुदा ३० वर्ष माथिका सम्पूर्ण नागरिक हरुलाइ स्वास्थ्य सेवाको लाभ लिन हुन अनुरोध गर्दछौं ।
अनुरोधक -
लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र
शितगंगा ०८ अर्घाखाँची ।

Address

Sh*tganga 08 Arghakhanchi
Thada

Website

Alerts

Be the first to know and let us send you an email when लाहापे आधारभुत स्वास्थ्य सेवा केन्द्र शितगंगा-08 अर्घाखाँची posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category