Worship jesus

Worship jesus यूहन्ना ३ (NNRV)
१६.

"किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।

19/07/2026
17/07/2026

रोमी ८ (NNRV)
१४. किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्।

09/07/2026

यशैया ४६ (NNRV)
४. तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु। , Worship jesus

09/07/2026

Brother Dipesh Grung

08/07/2026

Remember
भजनसंग्रह १५० (NNRV)
३. तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!

05/07/2026

मर्कुस १६ (NNRV)
१७. विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्-- मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्,

04/07/2026

येशू ख्रीष्ट ले छुटकारा दिनुहुन्छ Worship jesus

23/06/2026

Worship jesus

19/06/2026

के अनुग्रह भन्दैमा सबै कुरा
परमेश्वरले गर्दिनु हुन्छ र?

25/05/2026

हिब्रू ४ (NNRV)
१३. परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ। Worship jesus

Address

Petaling Jaya

Website

Alerts

Be the first to know and let us send you an email when Worship jesus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share