Banepa Health Care

Banepa Health Care � शुलभ शुल्कमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाका लागि � बनेपा हेल्थ केयर । � बनेपा–८, काभ्रे

09/09/2026

२०८३, भदौ २७ गते, शनिबार (समय: बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म) हाड जोर्नी तथा नशा रोग सम्बन्धी समस्याको उपचारको लागि सम्पर्क गर्नुहोस् । अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)

08/09/2026

सेप्टेम्बर ८ — विश्व फिजियोथेरापी दिवसको अवसरमा
सम्पूर्ण फिजियोथेरापिस्ट तथा फिजियोथेरापी पेशामा समर्पित सबैलाई हार्दिक शुभकामना। ❤️

08/09/2026

२०८३, भदौ २५ गते, विहिबार (बिहान १०:०० बजे देखि दिउँसो १:०० बजे सम्म)
"स्वस्थ नारी, सुखी जीवन!"! प्रशुती, स्त्री तथा बझोपन सबन्धि सम्पूर्ण समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि
☎०११–६६२१६२, ९८६९४१८२६४,
बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)

08/09/2026

१०६०औँ निःशुल्क स्वास्थ्य शिविर पनौति नगरपालिका १० मा सम्पन्न।

आज मिति २०८३ साल भाद्र २३ गते, मंगलबारका दिन बनेपा हेल्थ केयरको आयोजनामा पनौति नगरपालिका १० खोपासिमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त शिविरमा २३ वर्षदेखि ८८ वर्ष उमेर समूह सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण गराउनुभएको थियो।

शिविरमा ५६ जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको छ।

07/09/2026

(स्वास्थ्य सचेतना)हजुरहरूलाई तातो वा चिसो खादा दात सेन्सेटिभ हुन्छ ?

नाम दर्ता तथा थप जानकारीका लागि ०११-६६२१६२, ९८६९४१८२६४,

बनेपा हेल्थ केयर प्रा.लि.

बनेपा-८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन )



07/09/2026

२०८३, भदौ २७ गते, शनिबार (समय: बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म) छाला तथा सौन्दर्य सम्बन्धी समस्याको उपचारको लागि सम्पर्क गर्नुहोस् । “स्वस्थ छाला, सुन्दर जीवन! अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन )

07/09/2026

१०५९औँ निःशुल्क स्वास्थ्य शिविर बनेपा नगरपालिका ४ मा सम्पन्न।

आज मिति २०८३ साल भाद्र २२ गते, सोमबारका दिन बनेपा हेल्थ केयरको आयोजनामा बनेपा नगरपालिका ४ नाला, करुणामय मन्दिर नजिक निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त शिविरमा २५ वर्षदेखि ८९ वर्ष उमेर समूह सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण गराउनुभएको थियो।

शिविरमा ४७ जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको छ।

Address

Banepa Bazar, Surya Bhawan Building
Banepa Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97711662162

Alerts

Be the first to know and let us send you an email when Banepa Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Banepa Health Care:

Shortcuts

Share