चन्द्रकिर्ती विहार, ChandraKirti Vihar

  • Home
  • Nepal
  • Banepa
  • चन्द्रकिर्ती विहार, ChandraKirti Vihar

चन्द्रकिर्ती विहार, ChandraKirti Vihar Meditation Center, ध्यान केन्द्र

14/08/2026
मिति २०८३/०४/२२ गते यस नवनिर्मित  चन्द्रकीर्ति विहारको धम्म हलमा शाक्यमुनी बुद्धको मुर्ति पाटनबाट ल्याई बाजागाजासहित बने...
08/08/2026

मिति २०८३/०४/२२ गते यस नवनिर्मित चन्द्रकीर्ति विहारको धम्म हलमा शाक्यमुनी बुद्धको मुर्ति पाटनबाट ल्याई बाजागाजासहित बनेपा नगर परिक्रमा गरि विशेष बुद्ध पुजा, पाठ, गरि बुद्ध मुर्ती प्रतिस्थापना गर्ने कार्य सम्पन्न भयो उक्त कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने उपस्थित आठौ संघमहानयक बोधिसेन महास्थबिरज्यु, भिक्षुगण, माननीय, नगरप्रमुख- उपप्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधि, श्रद्धालु चन्दा दाताहरु, उपासक-उपासिकाहरु, संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारज्युहरु लगाएत सम्पुर्ण महानुभाबहरु सबैमा साधु साधु साधु ! हार्दिक धन्यबाद !
~ चन्द्रकीर्ति बिहार व्यबस्थापन तथा बिकास समिती

श्रद्धालु चन्दा दाता, उपासक, उपासिका ज्युहरु शान्तिपद यात्रमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौ ! धन्यवाद !
03/08/2026

श्रद्धालु चन्दा दाता, उपासक, उपासिका ज्युहरु शान्तिपद यात्रमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौ ! धन्यवाद !

भोलि २०८३/०४/१३ गते पुर्णिमाको दिन देखि (बर्षाबास) ३ महिने ध्यान कार्यक्रम बिहान ५ बजे देखि शुरु हुने भएकोले ध्यान बस्न ...
28/07/2026

भोलि २०८३/०४/१३ गते पुर्णिमाको दिन देखि (बर्षाबास) ३ महिने ध्यान कार्यक्रम बिहान ५ बजे देखि शुरु हुने भएकोले ध्यान बस्न चाहानुहुने ब्यक्तीहरु समयमै उपस्थित हुन हार्दिक
अनुरोध गर्दछौ ! धन्यवाद !

चन्द्रकीर्ति विहारको धम्म हल, बनेपामा ७ फिटको भगवान बुद्ध राख्ने निर्णय भएकोले श्रद्धालु दाता तथा उपाशक उपाशिकाहरुमा सहय...
26/07/2026

चन्द्रकीर्ति विहारको धम्म हल, बनेपामा ७ फिटको भगवान बुद्ध राख्ने निर्णय भएकोले श्रद्धालु दाता तथा उपाशक उपाशिकाहरुमा सहयोगकोलागि हार्दिक अनुरोध गर्दछौ !🙏

~ चन्द्रकीर्ति विहार ब्यबस्थापन तथा बिकास समिती, बनेपा

आ ब २०८२/८३ को निर्माण कार्य सम्पन्न ! श्रद्धालु दाताहरुमा हार्दिक धन्यवाद !
23/05/2026

आ ब २०८२/८३ को निर्माण कार्य सम्पन्न ! श्रद्धालु दाताहरुमा हार्दिक धन्यवाद !

आ ब २०८२/८३को निर्माण कार्य अन्तिम चरणमा 😊
08/04/2026

आ ब २०८२/८३को निर्माण कार्य अन्तिम चरणमा 😊

14/03/2026

Address

Ghokeshaur
Banepa
45210

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Saturday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779841384101

Website

Alerts

Be the first to know and let us send you an email when चन्द्रकिर्ती विहार, ChandraKirti Vihar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share