Nidaan Diagnostic & Health care centre pvt.ltd.

Nidaan Diagnostic & Health care centre pvt.ltd. We perform all kinds of laboratory test.

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक साथै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक साथै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

27/09/2025

#बडा #दशैं #बडा #अफर
यो सुबिधा #दशैं, #तिहार तथा #छठ #पर्व सम्म लागु हुनेछ ।।

#बडा #दशैंको हार्दिक #शुभकामना साथै अब हजुरको स्वास्थ्यको ख्याल गर्न निदानले #स्वास्थ्य जाँचमा विशेष #प्याकेज लिएर आएको छ।

निदानले #ल्यायोे भारी #छुटमा स्वास्थ्य जाँच #प्याकेज ।

थप जानकारी तथा परामर्शको लागि :
☎️ Call us at - 081-530350/9802574205/9802574209
🌐 Website -Nidaan Diagnostic & Health Care
📍 Location -PashangLhamu Marg-Nepalgunj Banke-21900

 #बडा  #दशैं  #बडा  #अफरयो सुबिधा  #दशैं,  #तिहार तथा  #छठ  #पर्व सम्म लागु हुनेछ ।।  #बडा  #दशैंको हार्दिक  #शुभकामना स...
26/09/2025

#बडा #दशैं #बडा #अफर
यो सुबिधा #दशैं, #तिहार तथा #छठ #पर्व सम्म लागु हुनेछ ।।

#बडा #दशैंको हार्दिक #शुभकामना साथै अब हजुरको स्वास्थ्यको ख्याल गर्न निदानले #स्वास्थ्य जाँचमा विशेष #प्याकेज लिएर आएको छ।

निदानले #ल्यायोे भारी #छुटमा स्वास्थ्य जाँच #प्याकेज ।

थप जानकारी तथा परामर्शको लागि :
☎️ Call us at - 081-530350/9802574205/9802574209
🌐 Website -Nidaan Diagnostic & Health Care
📍 Location -PashangLhamu Marg-Nepalgunj Banke-21900
Nidaan Diagnostic

आज हरितालिका तीज । तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादि देव महादेवको पूजा आ...
26/08/2025

आज हरितालिका तीज । तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादि देव महादेवको पूजा आराधना गरी मनाउने चलन रहि आएको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् ।
हरितालिका तीजको हार्दिक शुभकामना ।

बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी को सबैलाई शुभकामना!
23/08/2025

बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी को सबैलाई शुभकामना!

हरितालिका तीजकाे अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरूकाे लागी "Nidaan Diagnostic & Health Care" ले भारि छुटमा तीज स्पेशल ...
12/08/2025

हरितालिका तीजकाे अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरूकाे लागी "Nidaan Diagnostic & Health Care" ले भारि छुटमा तीज स्पेशल प्याकेज लिएर आएको छ।

23/06/2025

आमा, दिदीबहिनीको स्वास्थ्य निदानको जिम्मेवारी ।

अब पाठेघरको मुखको क्यान्सरको जाँच गर्न भारत, काठमान्डौ तथा चितवन जान नपर्ने ।

सम्पूर्ण पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँचको लागि अब निदान डाइग्नोष्टिक हेल्थ केयर नेपालगन्जमा ।

थप जानकारी तथा परामर्शको लागि :
☎️ Call us at - 081-530350/9802574205/9802574209
🌐 Website -Nidaan Diagnostic & Health Care
📍 Location -PashangLhamu Marg-Nepalgunj Banke-21900

Address

Pashang Lhamu Marg-Nepalgunj/12
Banke
21900

Alerts

Be the first to know and let us send you an email when Nidaan Diagnostic & Health care centre pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nidaan Diagnostic & Health care centre pvt.ltd.:

Shortcuts

Share

Category