Mata Manakamana Ayurved, Kohalpur

Mata Manakamana Ayurved, Kohalpur पाइल्स फिसर फिस्टुला तथा यौन प्रजनन बिशेश उपचार केन्द्र

29/08/2026

🌿 काठमाडौंका वरिष्ठ डाक्टर अब कोहलपुरमा! 🌿

लामो समयदेखि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ? रोग लुकाएर होइन, समयमै सही उपचार गरेर स्वस्थ जीवन बिताउनुहोस्।

यही भाद्र १९ गते, काठमाडौंका ख्यातिप्राप्त वरिष्ठ डाक्टर समन रूपाखेती माता मनकामना आयुर्वेद क्लिनिक, कोहलपुरमा बिरामीहरूको प्रत्यक्ष जाँच तथा विशेष परामर्शका लागि आउँदै हुनुहुन्छ।

पुरुषहरूमा देखिने समस्या:
🔸 शीघ्र स्खलन
🔸 उत्तेजना नहुने वा कडापनको कमी
🔸 यौन चाहनामा कमी

महिलाहरूमा देखिने समस्या:
🔹 सेतो पानी बग्ने
🔹 महिनावारी गडबडी
🔹 तल्लो पेट दुख्ने समस्या
🔹 यौनाङ्ग चिलाउने समस्या

अन्य सेवाहरू:
✔️ छाला सम्बन्धी समस्या, पिनास, ग्यास्ट्रिक, अल्सर, जोर्नी दुख्ने तथा पाइल्स/फिस्टुलाको प्राकृतिक उपचार।

हाम्रो विशेषता:
✅ पूर्ण गोप्य र व्यक्तिगत परामर्श
✅ १००% प्राकृतिक तथा आयुर्वेदिक विधि
✅ सुरक्षित र प्रभावकारी उपचार पद्धति

📍 स्थान: माता मनकामना आयुर्वेद क्लिनिक प्रा. लि.
हरियाली मार्ग, कोहलपुर, बाँके

📞 अपोइन्टमेन्ट तथा जानकारीको लागि:
☎️ 081-541899
📱 9858024129

(नोट: सिमित सिट मात्र उपलब्ध भएकाले आजै आफ्नो नाम दर्ता गराउनुहोला।)

29/08/2026

भदो १९ गते कोहलपुरमा
काठमांडूका वरिष्ठ डाक्टर कोहलपुरमा छाला तथा यौनसम्बन्धी समस्या विशेष उपचार:
✅ शीघ्र स्खलन
✅ यौन चाहना नहुने
✅ सन्तुष्टि नहुने
✅ उत्तेजनामा कमी
✅ महिनावारी गडबडी
✅ सेतो पानी बग्ने
✅ तल्लो पेट दुख्ने
✅ यौनाङ्ग चिलाउने समस्याको विशेष उपचार भइरहेको छ।

📞सम्पर्क : माता मनकामना आयुर्वेद
📍हरियाली मार्ग, कोहलपुर
☎️📱081-541899 / 9858024129

29/08/2026
22/08/2026

🌿 यहि १० गते कोहलपुरमा विशेष उपचार
माता मनकामना आयुर्वेद क्लिनिक
📍 हरियाली मार्ग, कोहलपुर, बाँके
पाइल्स, फिस्टुला र फिसरको
आधुनिक आयुर्वेदिक उपचार
✅ बिना अपरेशन
✅ कम दुखाइ
✅ छिटो निको हुने
✅ सुरक्षित तथा प्रभावकारी
📞9858024129

19/08/2026

बाथ, युरिक एसिड तथा जोर्नी रोगको विशेष उपचार
🩺 डा. शिखर पोखरेल
वरिष्ठ आयुर्वेद चिकित्सक
📅 यहि ६ गते — विशेष उपचार तथा परामर्श सेवा
✔️ युरिक एसिड बढ्ने समस्या
✔️ बाथ तथा गठिया रोग
✔️ घुँडा, कुर्कुच्चा तथा जोर्नी दुख्ने
✔️ जोर्नी सुन्निने तथा जाम हुने समस्या
✔️ ढाड, कम्मर तथा घाँटी दुख्ने
✔️ हातखुट्टा झमझमाउने समस्या
✔️ हिँडडुल गर्न कठिन हुने समस्या
🌿 आयुर्वेदिक औषधि तथा परामर्शद्वारा प्रभावकारी उपचार
📞 सम्पर्क: ९८५८०२४१२९
माता मनकामना आयुर्वेद
स्वस्थ जीवनका लागि विश्वसनीय आयुर्वेदिक सेवा

Address

Banke

Telephone

+9779858024129

Website

Alerts

Be the first to know and let us send you an email when Mata Manakamana Ayurved, Kohalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share