Kohalpur Netralaya

Kohalpur Netralaya Community based Organisation founded to provide cost effective comprehensive eye care to everyone.

11/04/2026

Vacancy for the different posts at Kohalpur Netralaya


🌼 राम नवमीको शुभकामना 🌼श्रीरामको जन्मोत्सवको पावन अवसरमा कोहलपुर नेत्रालय परिवारको तर्फबाट सम्पूर्ण श्रद्धालुहरूमा हार्द...
27/03/2026

🌼 राम नवमीको शुभकामना 🌼

श्रीरामको जन्मोत्सवको पावन अवसरमा कोहलपुर नेत्रालय परिवारको तर्फबाट सम्पूर्ण श्रद्धालुहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏

धर्म, सत्य, मर्यादा र आदर्शको प्रतिक भगवान श्रीरामको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि भरियोस् भन्ने कामना गर्दछौं।

✨ यस शुभ दिनले सबैमा सकारात्मक ऊर्जा र नयाँ आशा ल्याओस् ✨

कोहलपुर नेत्रालय परिवार
—————-——————








~~~~~~~~~~~~~~~~~~~~~~~Kohalpur NetralayaKohalpur Netralaya
“तपाइको दृष्टि रक्षक”
कोहलपुर-११, रेडक्रस मार्ग, बांके
☎️ ⁨9855047299⁩⁨⁩, 9814507171

आज अन्तर्राष्ट्रिय महिला दिवस हो।हाम्रो जीवनमा आमाले माया दिनुहुन्छ, दिदीबहिनीले साथ दिनुहुन्छ, छोरीहरूले घरमा खुशी ल्या...
08/03/2026

आज अन्तर्राष्ट्रिय महिला दिवस हो।

हाम्रो जीवनमा आमाले माया दिनुहुन्छ, दिदीबहिनीले साथ दिनुहुन्छ, छोरीहरूले घरमा खुशी ल्याउँछन्। त्यसैले महिला हाम्रो समाजको शक्ति हुन्।

यस विशेष दिनमा कोहलपुर नेत्रालय परिवारबाट सबै आमा, दिदीबहिनी र छोरीहरूलाई हार्दिक शुभकामना। तपाईंहरू सधैं स्वस्थ, खुशी र उज्यालो जीवन बिताउनुहोस् भन्ने कामना।

महिलाको सम्मान गरौँ, समान अवसर दिऔँ।
—————-——————








~~~~~~~~~~~~~~~~~~~~~~~~~
कोहलपुर नेत्रालय Kohalpur Netralaya
“तपाइको दृष्टि रक्षक”
कोहलपुर-११, रेडक्रस मार्ग, बांके
☎️ ⁨9855047299⁩⁨⁩, 9814507171

✨🌈 होलीको मंगलमय शुभकामना! 🌈✨रङ्गहरूको यो सुन्दर पर्वले तपाईंको जीवनमा खुशी, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र समृद्धि ल्या...
02/03/2026

✨🌈 होलीको मंगलमय शुभकामना! 🌈✨

रङ्गहरूको यो सुन्दर पर्वले तपाईंको जीवनमा खुशी, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र समृद्धि ल्याओस्।
यस पावन अवसरमा तपाईंको आँखाको सुरक्षा र स्वस्थ दृष्टिको कामना गर्दछौं। 👁️💙

कोहलपुर नेत्रालय परिवारको तर्फबाट सम्पूर्ण बिरामी, शुभेच्छुक तथा आम जनसमुदायमा सुरक्षित, सुखद र रंगीन होलीको हार्दिक शुभकामना।

—————-——————








~~~~~~~~~~~~~~~~~~~~~~~~~
कोहलपुर नेत्रालय Kohalpur Netralaya
“तपाइको दृष्टि रक्षक”
कोहलपुर-११, रेडक्रस मार्ग, बांके
☎️ ⁨9855047299⁩⁨⁩, 9814507171

🗳️ आउँदो निर्वाचनमा तपाईंको अमूल्य मत खेर नजाओस्।के तपाईंले मतपत्रमा छापिएको चुनाव चिन्ह स्पष्ट देख्न सक्नुहुन्छ?धुम्म द...
27/02/2026

🗳️ आउँदो निर्वाचनमा तपाईंको अमूल्य मत खेर नजाओस्।

के तपाईंले मतपत्रमा छापिएको चुनाव चिन्ह स्पष्ट देख्न सक्नुहुन्छ?
धुम्म देखिने, नजिकको अक्षर नपढिने, वा आँखामा समस्या छ भने आजै आँखा जाँच गराउनुहोस्।

👁️ स्वस्थ दृष्टि — सचेत निर्णयको आधार हो।
आजै Kohalpur Netralaya मा आँखा जाँच गराएर आफ्नो दृष्टि सुरक्षित राख्नुहोस् र सही उम्मेदवार छान्ने आत्मविश्वास बढाउनुहोस्।

✨ स्पष्ट दृष्टि, सही रोजाइ।
तपाईंको आँखाको सुरक्षा — हाम्रो जिम्मेवारी।

—————-——————








~~~~~~~~~~~~~~~~~~~~~~~~~
कोहलपुर नेत्रालय Kohalpur Netralaya
“तपाइको दृष्टि रक्षक”
कोहलपुर-११, रेडक्रस मार्ग, बांके
☎️ ⁨9855047299⁩⁨⁩, 9814507171

🇳🇵७५औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।राष्ट्रको विकास, समृद्ध...
19/02/2026

🇳🇵७५औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
राष्ट्रको विकास, समृद्धि तथा नागरिकको अधिकारको संरक्षणमा हामी सबैको योगदान रहिरहोस् भन्ने कामना गर्दछौं।

“स्वतन्त्रता जस्तै स्पष्ट दृष्टि पनि तपाईंको अधिकार हो।”
—————-——————





~~~~~~~~~~~~~~~~~~~~~~~~~
कोहलपुर नेत्रालय Kohalpur Netralaya
“तपाइको दृष्टि रक्षक”
कोहलपुर-११, रेडक्रस मार्ग, बांके
☎️ ⁨9855047299⁩⁨⁩, 9814507171

महाशिवरात्रिको पावन अवसरमा हाम्रो क्लिनिकका सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।भगवान शिवको क...
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा हाम्रो क्लिनिकका सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

भगवान शिवको कृपाले यहाँहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको वास रहोस्।
यहाँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महाशिवरात्रिको हार्दिक शुभकामना! 🕉️🙏
————————————





~~~~~~~~~~~~~~~~~~~~~~~~~
कोहलपुर नेत्रालय Kohalpur Netralaya
“तपाइको दृष्टि रक्षक”
कोहलपुर-११, रेडक्रस मार्ग, बांके
☎️ 985-5047299⁨⁩, 9814507171

कर्मचारी आवश्यकता सम्बन्घि सुचना !~~~~~~~~~~~~~~~~~~~~~~~कोहलपुर नेत्रालय, कोहलपुरमा अप्टिकल सेक्शन को लागिसेल्स पर्सन (...
29/01/2026

कर्मचारी आवश्यकता सम्बन्घि सुचना !
~~~~~~~~~~~~~~~~~~~~~~~
कोहलपुर नेत्रालय, कोहलपुरमा अप्टिकल सेक्शन को लागि
सेल्स पर्सन (१ जना) आवश्यक।

योग्यता:
- न्यूनतम SLC/SEE उतीर्ण
- नया काम सिक्न ईच्छुक भएको
- सेल्स/ग्राहक सेवा अनुभव भए प्राथमिकता
- राम्रो बोलचाल र बिरामीसंग राम्रो व्यवहार गर्न सक्ने

तलब: अनुभव अनुसार (आकर्षक + नास्ताको व्यवस्था)

थप जानकारिको लागी सम्पर्क:
📍 कोहलपुर नेत्रालय, कोहलपुर-११, रेडक्रस मार्ग, बाके
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~





काठमाण्डौ त LASIK गर्न जाने होचश्मा र Contact Lens तकोहलपुर नेत्रालय मै पाईन्छ ।—————————————-     ~~~~~~~~~~~~~~~~~~~~~...
24/01/2026

काठमाण्डौ त LASIK गर्न जाने हो
चश्मा र Contact Lens त
कोहलपुर नेत्रालय मै पाईन्छ ।
—————————————-





~~~~~~~~~~~~~~~~~~~~~~~~~
कोहलपुर नेत्रालय Kohalpur Netralaya
“तपाइको दृष्टि रक्षक”
कोहलपुर-११, रेडक्रस मार्ग, बांके
☎️ 985-5047299, 9814507171

Address

Kohalpur-11, Redcross Road, In Between Ujjwal Medical And Nagarik Hospital
Banke
21904

Alerts

Be the first to know and let us send you an email when Kohalpur Netralaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kohalpur Netralaya:

Shortcuts

Share

Category