25/03/2026
सुचना सुचना पोखराका बरिष्ठ बिशेषज्ञ डाक्टरहरु बेनीमा आउने सुचना मिति २०८२ चैत १४ गते शनिवार
डाक्टर सरोज चन्द्र दाहाल
बरिष्ठ हाड्जोर्नी नसा तथा बाथरोग बिशेषज्ञ
डाक्टर गोबिन्द राज पाण्डे
जनरल फिजिसियन
डाक्टर दिपक बगाले
बरिष्ठ रेडियोलोजीष्ठ
General USG,OBS Scan,Anomaly Scan and Doppler Study पनि गरिन्छ