Bhairahawa Endocrine Clinic and Florence Pharmacy

Bhairahawa Endocrine Clinic and Florence Pharmacy 🧬 Your trusted partner for hormonal & metabolic health

गर्भधारणअघि ध्यान दिनुपर्ने कुराहरू: 🩺 Pre-pregnancy check-up 🩸 आवश्यक blood tests & health screening 💊      चिकित्सकको ...
23/08/2026

गर्भधारणअघि ध्यान दिनुपर्ने कुराहरू:
🩺 Pre-pregnancy check-up

🩸 आवश्यक blood tests & health screening 💊
चिकित्सकको सल्लाहअनुसार Folic Acid सुरु गर्ने

🦋 Thyroid, Diabetes तथा अन्य स्वास्थ्य समस्या भए
नियन्त्रणमा राख्ने

⚖️ स्वस्थ तौल र balanced diet कायम गर्ने

🚭 Smoking/Alcohol बाट टाढा रहने

💉 आवश्यक vaccination status जाँच गर्ने

👩‍⚕️ आफूले नियमित सेवन गरिरहेका औषधिबारे
चिकित्सकसँग सल्लाह गर्ने

-BHAIRAHAWA ENDOCRINE CLINIC -
📍 Barmelitol, SNP-7
📞 071-590553 | WhatsApp: 985-7052053

20/08/2026

TSH बढेर तौल बढ्छ र? के सबै बढेको TSH लाई उपचार चाहिन्छ?

उच्च रक्तचाप (Hypertension) कसरी नियन्त्रण गर्ने? ❤️🩺उच्च रक्तचाप नियन्त्रणका लागि यी कुरामा ध्यान दिनुहोस्:🥗 स्वस्थ तथा...
18/08/2026

उच्च रक्तचाप (Hypertension) कसरी नियन्त्रण गर्ने? ❤️🩺

उच्च रक्तचाप नियन्त्रणका लागि यी कुरामा ध्यान दिनुहोस्:

🥗 स्वस्थ तथा कम नुन भएको खाना खानुहोस्।
🏃 नियमित रूपमा शारीरिक व्यायाम/सक्रिय जीवनशैली अपनाउनुहोस्।
🚭 सुर्तीजन्य पदार्थ तथा धूम्रपान त्याग्नुहोस्।
👨‍⚕️ चिकित्सकको सल्लाह तथा निर्देशन पालना गर्नुहोस्।
💊 चिकित्सकले सिफारिस गरेका औषधि नियमित रूपमा सेवन गर्नुहोस्।
⚖️ स्वस्थ शरीरको तौल कायम राख्नुहोस्।

नियमित रक्तचाप जाँच गर्नुहोस् र उच्च रक्तचापलाई बेवास्ता नगर्नुहोस्।
🏨BHAIRAHAWA ENDOCRINE CLINIC
📍 Barmelitol, SNP-7, Bhairahawa
📞 071-590553
📱 985-7052053

Welcome to Our Clinic! 🌸We are delighted to welcome Dr. Sandhya Maharjan, Consultant Gynaecologist, to our clinic. Provi...
18/08/2026

Welcome to Our Clinic! 🌸

We are delighted to welcome Dr. Sandhya Maharjan, Consultant Gynaecologist, to our clinic. Providing compassionate, comprehensive care for women’s health—from pregnancy care and menstrual disorders to Pmos, infertility, menopause and more. 💚

📍 Barmelitol, SNP-7
📞 071-590553 | WhatsApp: 9857052053

18/08/2026
नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏🌿
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏🌿

उच्च शिक्षाका लागि हार्दिक शुभकामनाGyanu's Mahila Swasthya Clinic उच्च शिक्षाका लागि अध्ययन गर्न जान लाग्नुभएकी आदरणीय ड...
16/08/2026

उच्च शिक्षाका लागि हार्दिक शुभकामना
Gyanu's Mahila Swasthya Clinic
उच्च शिक्षाका लागि अध्ययन गर्न जान लाग्नुभएकी आदरणीय डा. ज्ञानु तिमल्सिना म्यामलाई हार्दिक शुभकामना तथा सफलताको मंगलमय शुभेच्छा।

-BHAIRAHAWA ENDOCRINE CLINIC FAMILY-

15/08/2026

Acanthosis Nigricans (एकान्थोसिस निग्रिकान्स)

12/08/2026

गर्भावस्थामा थाइराइड र औषधिको सही प्रयोग
* गर्भावस्था निश्चित भएपछि थाइराइडको औषधि मिलाएर खानुपर्छ।
* थाइराइडको औषधि र क्याल्सियम/आयरन सँगै नखाई फरक समयमा लिनुपर्छ।
* नियमित TFT परीक्षण गरी रिपोर्ट सामान्य राख्नुपर्छ।

Vitamin B12 को कमी छ कि छैन कसरी थाहा पाउने?Vitamin B12 हाम्रो शरीरमा रगतका कोषिका, स्नायु र मस्तिष्कको सामान्य कामका ला...
12/08/2026

Vitamin B12 को कमी छ कि छैन कसरी थाहा पाउने?

Vitamin B12 हाम्रो शरीरमा रगतका कोषिका, स्नायु र मस्तिष्कको सामान्य कामका लागि आवश्यक हुन्छ। यसको कमी हुँदा सुरुमा सामान्य जस्तो लाग्ने लक्षणहरू देखिन सक्छन्।

⚠️ Vitamin B12 कमी हुँदा देखिन सक्ने लक्षणहरू:

• 😴 धेरै थकान र कमजोरी
• 😵 चक्कर लाग्ने वा शरीर हल्का महसुस हुने
• 😶 छाला फिक्का देखिनु
• 👅 जिब्रो दुख्ने, रातो वा चिल्लो हुनु
• 🖐️ हात–खुट्टामा झमझम वा लाटो हुने
• 🔥 हात–खुट्टामा पोल्ने/जलन हुने
• 🚶 हिँड्दा सन्तुलन मिलाउन गाह्रो हुने
• 🧠 स्मरणशक्ति वा ध्यान केन्द्रित गर्न समस्या
• 😔 मुडमा परिवर्तन वा चिडचिडापन
• ❤️ मुटुको धड्कन बढेजस्तो महसुस हुनु

🩸 B12 कमी कसरी पत्ता लगाउने?

यी लक्षण मात्रका आधारमा B12 कमी भएको निश्चित गर्न सकिँदैन। रगतको Vitamin B12 test तथा आवश्यकताअनुसार CBC र अन्य परीक्षण गरेर चिकित्सकले मूल्याङ्कन गर्न सक्छन्।

लक्षण देखिएमा आफैं Vitamin B12 औषधि सुरु नगरी चिकित्सकसँग परामर्श गर्नुहोस्।

🏥 Bhairahawa Endocrine Clinic
📍 Barmelitol, SNP-7
📞 071-590553 | 📱 985-7052053

Address

भैरहवा ईन्डोक्राईन क्लिनिक/फ्लोरेन्स फार्मेसी बर्मेली टोल चोक, भैरहवा
Bhairahawa

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779857052053

Alerts

Be the first to know and let us send you an email when Bhairahawa Endocrine Clinic and Florence Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhairahawa Endocrine Clinic and Florence Pharmacy:

Shortcuts

Share