Sigma Diagnostics Laboratory Pvt. Ltd.

Sigma Diagnostics Laboratory Pvt. Ltd. SIGMA Diagnostics Lab provides all lab test.

05/06/2026

CBC ब्लड टेस्ट भनेको के हो? याे टेस्ट किन गर्ने ?

छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट
अनुभवी प्राविधिकद्वारा परीक्षण
आधुनिक प्रविधियुक्त प्रयोगशाला
Home Sample Collection सुविधा
SIGMA Diagnostics Laboratory Pvt. Ltd.
“Your Most Trusted Laboratory For Life”
Radhe Radhe, Madhyapur Thimi
01-5910355 / 9841111999
[email protected]
www.sigmapathlab.com

के तपाईँलाई सास फेर्न गाह्रो हुने, टाउको दुख्ने वा चक्कर लाग्ने, मुटुको धड्कन छिटो हुने, हातखुट्टा चिसो हुने, अत्यधिक थक...
04/06/2026

के तपाईँलाई
सास फेर्न गाह्रो हुने, टाउको दुख्ने वा चक्कर लाग्ने, मुटुको धड्कन छिटो हुने, हातखुट्टा चिसो हुने, अत्यधिक थकान वा कमजोरी महसुस हुने वा छाला फुस्रो वा पहेँलो देखिन्छ ?
यदि यी लक्षण देखिएमा आजै Erythropoietin (EPO) Test गराइ हाल्नुस् ।

छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट
अनुभवी प्राविधिकद्वारा परीक्षण
आधुनिक प्रविधियुक्त प्रयोगशाला
Home Sample Collection सुविधा
SIGMA Diagnostics Laboratory Pvt. Ltd.
“Your Most Trusted Laboratory For Life”
Radhe Radhe, Madhyapur Thimi
01-5910355 / 9841111999
[email protected]
www.sigmapathlab.com

04/06/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Sawcheena Crestha, Sumitra Potamah, Prakash Pokharel, Rajesh Rana, Amiel Michael Yadav, Kiran X Kc

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Sawcheena Crestha, Sumitra Potamah, Prak...
04/06/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Sawcheena Crestha, Sumitra Potamah, Prakash Pokharel, Rajesh Rana, Amiel Michael Yadav, Kiran X Kc, Durga Sapkota, Samyok Chemjong, Ayesha Shrestha Rana, Tulasa Karki

03/06/2026

पाठेघरको मुखको क्यान्सरबाट बच्न बेलैमा यी टेस्टहरू गरौं

✅ अनुभवी प्राविधिकद्वारा परीक्षण
✅ आधुनिक प्रविधियुक्त प्रयोगशाला
✅ Home Sample Collection सुविधा

🏥 SIGMA Diagnostics Laboratory Pvt. Ltd.
✨ “Your Most Trusted Laboratory For Life”

📍 Radhe Radhe, Madhyapur Thimi
☎️ 01-5910355 / 9841111999
📧 [email protected]
🌐 www.sigmapathlab.com

⚠️ के यी लक्षणहरू देखिएका छन्?🔹 अत्यधिक थकान वा कमजोरी🔹 छाला फिक्का वा पहेँलो देखिने🔹 सास फेर्न गाह्रो हुने🔹 मुटुको धड्क...
01/06/2026

⚠️ के यी लक्षणहरू देखिएका छन्?
🔹 अत्यधिक थकान वा कमजोरी
🔹 छाला फिक्का वा पहेँलो देखिने
🔹 सास फेर्न गाह्रो हुने
🔹 मुटुको धड्कन छिटो हुने
🔹 चक्कर लाग्ने वा टाउको दुख्ने
🔹 पिसाब गाढा रङ्गको हुने
🔹 आँखा वा छाला पहेँलो हुने (Jaundice)
🔹 पेटको देब्रे माथिल्लो भाग दुख्ने वा भारी हुने
🔹 हातखुट्टा चिसो हुने
🔹 सामान्य काम गर्दा पनि धेरै थकान महसुस हुने

👉 यी लक्षणहरू अवहेलना नगर्नुहोस्!
आजै Haptoglobin Test गराएर आफ्नो स्वास्थ्य सुरक्षित राख्नुस्।

🧪 किन SIGMA Diagnostics Laboratory रोज्ने?
✅ छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट
✅ अनुभवी प्राविधिकद्वारा परीक्षण
✅ आधुनिक प्रविधियुक्त प्रयोगशाला
✅ Home Sample Collection सुविधा

🏥 SIGMA Diagnostics Laboratory Pvt. Ltd.
✨ “Your Most Trusted Laboratory For Life”

📍 Radhe Radhe, Madhyapur Thimi
☎️ 01-5910355 / 9841111999
📧 [email protected]
🌐 www.sigmapathlab.com

31/05/2026

Biopsy Test भनेकाे के हो ?
Biopsy भनेको चिकित्सकले शरीरको शंकास्पद भागबाट नमुना निकालेर pathologist ले सूक्ष्मदर्शीमा परीक्षण गर्ने प्रक्रिया हो।
यसले क्यान्सर, संक्रमण, autoimmune रोग, र अन्य असामान्यताहरू पत्ता लगाउन प्रयोग हुन्छ।
Imaging (CT, MRI, Ultrasound) ले mass देखाउन सक्छ तर क्यान्सर छ वा छैन भन्ने निश्चित गर्न biopsy अनिवार्य हुन्छ।

✅ छिटो, छरितो तथा विश्वासिलो रिपोर्टको लागि आजै सम्पर्क गर्नुहोस्।
🏠 Home Sample Collection को सुविधा पनि उपलब्ध छ।

✨ “Your Most Trusted Laboratory For Life” ✨

🏢 SIGMA Diagnostics Laboratory Pvt. Ltd.
📍 Radhe Radhe, Madhyapur Thimi
☎️ 01-5910355 / 9841111999
📧 [email protected]
🌐 www.sigmapathlab.com

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमागणतन्त्र दिवसको अवसरमा शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ...
29/05/2026

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
गणतन्त्र दिवसको अवसरमा शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

✅ छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट
✅ अनुभवी प्राविधिकद्वारा सटीक परीक्षण
✅ आधुनिक प्रविधियुक्त प्रयोगशाला
✅ Home Sample Collection सुविधा उपलब्ध

🏥 SIGMA Diagnostics Laboratory Pvt. Ltd.
✨ “Your Most Trusted Laboratory For Life”

📍 Radhe Radhe, Madhyapur Thimi
☎️ 01-5910355 / 9841111999
📧 [email protected]
🌐 www.sigmapathlab.com

के तपाईँलाई🔸 पेटको माथिल्लो भाग दुख्ने,🔸 वाकवाकी वा बान्ता हुने,🔸 भोक कम लाग्ने,🔸 अत्याधिक थकान वा कमजोरी हुने,🔸 आँखा वा...
28/05/2026

के तपाईँलाई
🔸 पेटको माथिल्लो भाग दुख्ने,
🔸 वाकवाकी वा बान्ता हुने,
🔸 भोक कम लाग्ने,
🔸 अत्याधिक थकान वा कमजोरी हुने,
🔸 आँखा वा छाला पहेंलो हुने (Jaundice),
🔸 पिसाब गाढा पहेंलो हुने,
🔸 पेट फुल्ने वा भारी हुने,
🔸 शरीर चिलाउने,
🔸 तौल घट्दै जाने,
🔸 खाना पचाउन गाह्रो हुने,
🔸 रक्सी धेरै सेवन गर्ने बानी,
🔸 कलेजो सुन्निने वा Fatty Liver को समस्या छ ?

⚠️ यी लक्षणहरू कलेजो सम्बन्धी समस्याका संकेत हुन सक्छन् ।
👉 बेलैमा Gamma GT (Gamma-Glutamyl Transferase) Test गराएर आफ्नो कलेजोको स्वास्थ्य जाँच गर्नुहोस् ।

✅ छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट
✅ अनुभवी प्राविधिकद्वारा परीक्षण
✅ आधुनिक प्रविधियुक्त प्रयोगशाला
✅ Home Sample Collection को सुविधा उपलब्ध

🏥 SIGMA Diagnostics Laboratory Pvt. Ltd.
✨ “Your Most Trusted Laboratory For Life”

📍 Radhe Radhe, Madhyapur Thimi
☎️ 01-5910355 / 9841111999
📧 [email protected]
🌐 www.sigmapathlab.com

बकर ईदको पावन अवसरमा सबैमा सुख, शान्ति, प्रेम र समृद्धिको हार्दिक शुभकामना 🌙✨त्याग, विश्वास र मानवताको सन्देश बोकेको यस ...
28/05/2026

बकर ईदको पावन अवसरमा सबैमा सुख, शान्ति, प्रेम र समृद्धिको हार्दिक शुभकामना 🌙✨
त्याग, विश्वास र मानवताको सन्देश बोकेको यस पर्वले हाम्रो जीवनमा नयाँ आशा, खुशी र बरकत ल्याओस् 🤍
परिवारसँगको रमाइलो पल, मिठा सम्झना र धेरै दुआहरूले तपाईंको ईद अझ विशेष बनाओस् ।

ईद अल-अधा मुबारक 🙏
सिग्मा डायग्नोसिस ल्याब्रोटरि प्रा लि

Address

Bhaktapur

Telephone

+9779841111999

Website

https://www.instagram.com/sigmadiagnosticslaboratory?igsh=dTI0MzJic2IwN25v, ht

Alerts

Be the first to know and let us send you an email when Sigma Diagnostics Laboratory Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sigma Diagnostics Laboratory Pvt. Ltd.:

Share

Category