17/09/2026
🔧🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏⚙️
निर्माण, सीप, प्रविधि र प्रगतिका देवता भगवान विश्वकर्माले तपाईंको काममा सफलता, व्यवसायमा समृद्धि र जीवनमा सुख–शान्ति प्रदान गरून्।
सम्पूर्ण प्राविधिक, श्रमिक, व्यवसायी तथा मेहनती हातहरूप्रति सम्मान।
शुभ विश्वकर्मा पूजा! 🌼
#विश्वकर्मापूजा #भगवानविश्वकर्मा #शुभकामना