Shahid Dharmabhakta National Transplant Center-SDNTC

Shahid Dharmabhakta National Transplant Center-SDNTC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shahid Dharmabhakta National Transplant Center-SDNTC, Hospital, Dudhpati, Bhaktapur.

वि.सं. २०६९ बैशाख ११ मा स्थापना भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको दूधपाटीमा अवस्थित नेपाल सरकारको एकमात्र पूर्ण सरकारी प्रत्यारोपण अस्पताल हो, जसले देशभरिका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी तालिमहरूको क्षमता विस्तार गर्ने उद्देश्यले ...
29/05/2026

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी तालिमहरूको क्षमता विस्तार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको व्यवस्थापनमा आयोजित Clinical Training Skills (CTS) तालिमको उद्घाटन समारोह मिति २०८३/०२/१५ गतेदेखि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) हलमा सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठ, तालिम केन्द्रका शाखा प्रमुखहरू, प्रशिक्षकहरू तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सफलताको शुभकामना।

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/२/१४ बिहिबार
29/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/२/१४ बिहिबार

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/२/१३, बुधबार
28/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/२/१३, बुधबार

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/२/१२, मंगलबार
27/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/२/१२, मंगलबार

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/०२/११, सोमबार
26/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/०२/११, सोमबार

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/०२/१०, आइतबार
25/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/०२/१०, आइतबार

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/०२/०९, शनिबार
25/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/०२/०९, शनिबार

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/०२/०८
25/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/०२/०८

दैनिक तथ्यांक प्रतिवेदनShahid Dharmabhakta National Transplant Centerमिति: २०८३/०२/०७
22/05/2026

दैनिक तथ्यांक प्रतिवेदन
Shahid Dharmabhakta National Transplant Center
मिति: २०८३/०२/०७

मिति २०८३।०२।०६ गते बागमती प्रदेश सभा : शिक्षा, स्वास्थ्य तथा कृषि समितिका संयोजक माननीय उत्तम जोशीको नेतृत्वमा प्रदेश स...
21/05/2026

मिति २०८३।०२।०६ गते बागमती प्रदेश सभा : शिक्षा, स्वास्थ्य तथा कृषि समितिका संयोजक माननीय उत्तम जोशीको नेतृत्वमा प्रदेश सभा सदस्यज्यूहरु माननीय मीना पराजुली पोखरेल, माननीय हरिप्रभा खड्गी, माननीय सकुन्तला श्रेष्ठ, माननीय लक्ष्मी घिमिरे, माननीय गीता गुरुङ तथा बागमती प्रदेश सरकारका स्वास्थय्य मन्त्री माननीय किरण थापा र केन्द्रका कार्यकारी निर्देशक डा कल्पाना कुमारी श्रेष्ठ लगायतबाट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको क्याथ ल्याब, एच एल ए (HLA) अत्याधुनिक अपरेशन थियटर र आइ सि यु को अनुगमन गरी प्रत्यारोपण लगायत अन्य सेवाका बारेमा जानकारी लिनुभयो ।

Address

Dudhpati
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Shahid Dharmabhakta National Transplant Center-SDNTC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shahid Dharmabhakta National Transplant Center-SDNTC:

Share

Category