Nagarik Community Teaching Hospital Ltd "A Multispeciality Hospital"

  • Home
  • Nepal
  • Bhaktapur
  • Nagarik Community Teaching Hospital Ltd "A Multispeciality Hospital"

Nagarik Community Teaching Hospital Ltd "A Multispeciality Hospital" We are a 100 bed Multispeciality Hospital located at Gatthaghar in Madhyapur Thimi municipality, Bhaktapur.

Our Multispeciality Services:
General Medicine
General Surgery
Orthopedics & Trauma Surgery
Spine Surgery
Arthroscopy & Arthroplasty Surgery
Pediatrics & Neonatology
Gynecology & Obstetrics
Fertility Centre
Cardiology
Pulmonology
Nephrology
Gastroenterology & Digestive Medicine
Endocrinology
Neuro medicine
Neurosurgery
Uro Surgery
Gastro & Laparoscopic Surgery
Pediatric Surgery
CTVS
ENT
Dermatol

ogy and Venereology
Radiology
Dental Surgery
Ophthalmology
Psychiatry
Physiotherapy



Our 24hr Services:
Emergency & Trauma Care
Intensive Care Unit (ICU)
Operation Theatre
Post Operative Ward
Laboratory Services
CT Scan, X- Ray


Other Services:
Immunization, DOTS and General Counselling


We own Nagarik College of Health Sciences which runs BSC/BN, PCL Nursing & HA Programs.

Taking care of your mind is just as important as taking care of your body. 🧠✨A warm welcome to Dr. Krishna Kumar Raut Pr...
02/08/2026

Taking care of your mind is just as important as taking care of your body. 🧠✨

A warm welcome to Dr. Krishna Kumar Raut
Prioritize your mental health and well-being with expert care.

⏰ OPD Schedule: 8:00 AM – 9:00 AM (Monday, Tuesday, Thursday & Friday)
📍 Location: Nagarik Hospital, Gatthaghar, Bhaktapur
📞 For Appointments & Inquiries: 01-6637700 / 01-6633797



Head injury पछि यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्।टाउकोमा लागेको चोट बाहिरबाट सानो देखिए पनि कहिलेकाहीँ भित्र समस्...
31/07/2026

Head injury पछि यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्।

टाउकोमा लागेको चोट बाहिरबाट सानो देखिए पनि कहिलेकाहीँ भित्र समस्या गम्भीर हुन सक्छ।

चोटपछि बिरामीको अवस्था ध्यानपूर्वक हेर्नु जरूरी हुन्छ।

✔️ बेहोस वा अचेत हुनु
✔️ लगातार बान्ता हुनु
✔️ असह्य टाउको दुख्नु
✔️ कान वा नाकबाट रगत/तरल पदार्थ आउनु

यी लक्षण देखिएमा ढिला नगरी अस्पताल जानुहोस्। Nagarik Hospital मा २४ सै घण्टा Emergency सेवा उपलब्ध छ।

टाउकोको चोट वा न्यूरोसम्बन्धी समस्या भए तुरुन्त परामर्श लिनुहोस्।
📍 Nagarik Community Teaching Hospital, Ghattaghar, Bhaktapur
☎️ 01-6637700, 6633797
📩 [email protected]

खिर खाने दिनको पावन अवसरमा, खिरको मिठास जस्तै तपाईंको जीवन सधैं मिठो, स्वस्थ र समृद्ध रहोस् भन्दै सबैमा हार्दिक मंगलमय श...
31/07/2026

खिर खाने दिनको पावन अवसरमा, खिरको मिठास जस्तै तपाईंको जीवन सधैं मिठो, स्वस्थ र समृद्ध रहोस् भन्दै सबैमा हार्दिक मंगलमय शुभकामना !!! 🍚❤️🙏

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः !गुरु पूर्णिमाको पावन अवसरमा,  तपाईं र तपाईंको परिवारको उत्तम स्वास्थ्य र...
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः !

गुरु पूर्णिमाको पावन अवसरमा, तपाईं र तपाईंको परिवारको उत्तम स्वास्थ्य र दीर्घायुको कामनासहित हार्दिक मंगलमय शुभकामना !!! 🙏

धेरैजसो मान्छे छातीको समस्यालाई सामान्य खोकी भनेर बेवास्ता गर्छन्।लामो समयसम्म खोकी लागिरहनु, खोक्दा रगत देखिनु वा सामान...
28/07/2026

धेरैजसो मान्छे छातीको समस्यालाई सामान्य खोकी भनेर बेवास्ता गर्छन्।

लामो समयसम्म खोकी लागिरहनु, खोक्दा रगत देखिनु वा सामान्य हिँड्दा पनि सास फुल्नु छाती तथा श्वासप्रश्वास सम्बन्धी समस्याको संकेत हुन सक्छ।

यस्ता लक्षणलाई “सामान्य खोकी” भनेर लामो समय बेवास्ता गर्नु हुँदैन।

✔️ ३ हप्ताभन्दा बढी खोकी
✔️ खकारमा रगत देखिनु
✔️ सास फेर्दा घरघर आवाज
✔️ राति पसिना आउने र तौल घट्ने

समयमै जाँचले सही कारण पत्ता लगाउन मद्दत गर्छ।

छाती, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या भएमा विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Nagarik Community Teaching Hospital, Ghattaghar, Bhaktapur
☎️ 01-6637700, 6633797
📩 [email protected]

NOTICE NOTICE NOTICEDear Valued Patients In accordance with the decision of the Nepal Medical Association (NMA) and the ...
28/07/2026

NOTICE NOTICE NOTICE

Dear Valued Patients

In accordance with the decision of the Nepal Medical Association (NMA) and the Association of Private Health Institutions Nepal (APHIN), consultant OPD services at Nagarik hospital will remain temporarily closed today (28th July 2026).

We sincerely apologize for the inconvenience, OPD appointments will be rescheduled after the notice

Let’s break it down,  towards a healthier future.This World Hepatitis Day, let's break the silence and prioritize liver ...
28/07/2026

Let’s break it down, towards a healthier future.

This World Hepatitis Day, let's break the silence and prioritize liver health. 🌍💪

Protect your liver. Protect your life.

बच्चामा ज्वरो आउँदा के गर्ने, के नगर्ने?बच्चालाई ज्वरो आउँदा धेरैले बाक्लो कपडा वा सिरक ओढाएर पसिना निकाल्ने प्रयास गर्छ...
27/07/2026

बच्चामा ज्वरो आउँदा के गर्ने, के नगर्ने?

बच्चालाई ज्वरो आउँदा धेरैले बाक्लो कपडा वा सिरक ओढाएर पसिना निकाल्ने प्रयास गर्छन्। तर यसले शरीरको तापक्रम अझ बढाउन सक्छ।

ज्वरोको बेला बच्चालाई आरामदायी र सुरक्षित राख्नु महत्वपूर्ण हुन्छ।

◾️ पातलो सुती कपडा लगाइदिनुहोस्
◾️ सामान्य तापक्रमको पानीले शरीर पुछिदिनुहोस्
◾️ धेरै ज्वरो आएमा चिकित्सकको सल्लाह लिनुहोस्

बच्चामा उच्च ज्वरो, असहजपन वा झट्का देखिएमा तुरुन्त परामर्श लिनुहोस्।
📍 Nagarik Community Teaching Hospital, Ghattaghar, Bhaktapur
☎️ 01-6637700, 6633797
📩 [email protected]

A health camp organized at Chanakya School  has been successfully completed. The camp provided general body checkups alo...
27/07/2026

A health camp organized at Chanakya School has been successfully completed.

The camp provided general body checkups along with blood pressure (BP) and diabetes (sugar) testing conducted by the doctor, nursing and lab team
#

26/07/2026

Dialysis भनेको के हो? Kidney patient ले बुझ्नै पर्ने सरल कुरा।

Kidney ले शरीरबाट फोहोर पदार्थ र अतिरिक्त पानी हटाउने काम गर्छ। जब kidney ले राम्रोसँग काम गर्न सक्दैन, Dialysis ले शरीरलाई support गर्न मद्दत गर्छ।

Dr. Anurag Prasad Singh, Nephrologist at Nagarik Hospital, ले Dialysis बारे सरल रूपमा बुझाउनुभएको छ।

✔️ Dialysis ले शरीरका waste र extra fluid हटाउन मद्दत गर्छ
✔️ Chronic kidney disease मा नियमित dialysis आवश्यक हुन सक्छ
✔️ Acute kidney injury मा कहिलेकाहीँ temporary support को रूपमा प्रयोग हुन्छ
✔️ Diet र dialysis schedule doctor को सल्लाह अनुसार हुनुपर्छ

थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्।

Kidney disease, dialysis वा kidney health सम्बन्धी परामर्शका लागि विशेषज्ञसँग समयमै भेट्नुहोस्।
📍 Nagarik Community Teaching Hospital, Ghattaghar, Bhaktapur
☎️ 01-6637700, 6633797
📩 [email protected]

Address

नागरिक सामुदायिक अस्पताल, Gatthaghar
Bhaktapur
00977

Alerts

Be the first to know and let us send you an email when Nagarik Community Teaching Hospital Ltd "A Multispeciality Hospital" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nagarik Community Teaching Hospital Ltd "A Multispeciality Hospital":

Shortcuts

Share

Category