Soniga Healthcare Clinic

Soniga Healthcare Clinic Your next door health clinic

30/07/2026
26/07/2026
एन्क्जाइटी (Anxiety) भनेको अत्यधिक चिन्ता, डर, वा बेचैनीको अवस्था हो。 सामान्य चिन्ता सबैलाई हुन्छ, तर जब यो अनियन्त्रित ...
21/07/2026

एन्क्जाइटी (Anxiety) भनेको अत्यधिक चिन्ता, डर, वा बेचैनीको अवस्था हो。 सामान्य चिन्ता सबैलाई हुन्छ, तर जब यो अनियन्त्रित हुन्छ र दैनिक जीवन, काम वा निद्रामा असर गर्न थाल्छ, त्यसलाई एन्क्जाइटी डिसअर्डर भनिन्छ

वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा न्यूरोलोजिष्ट डा. जितेन्द्र प्रसाद यादव अब सोनिगा हेल्थ केयरमा! 🩺✨​राष्ट्रिय ट्रमा सेन्ट...
18/07/2026

वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा न्यूरोलोजिष्ट डा. जितेन्द्र प्रसाद यादव अब सोनिगा हेल्थ केयरमा! 🩺✨

​राष्ट्रिय ट्रमा सेन्टर र नेपाल कोरिया मैत्री अस्पतालमा आबद्ध, चर्चित वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा न्यूरोलोजिष्ट डा. जितेन्द्र प्रसाद यादव (Senior Consultant Physician & Neurologist) अब तपाईंकै नजिक सोनिगा हेल्थ केयर क्लिनिकमा उपलब्ध हुनुहुन्छ।

​नशा, टाउको दुखाइ, पक्षघात (प्यारालाइसिस), छारे रोग लगायत सम्पूर्ण जनरल फिजिसियन सम्बन्धी स्वास्थ्य समस्याहरूको भरपर्दो उपचारका लागि आजै आफ्नो ओपिडी (OPD) टिकट बुक गर्नुहोस्।

​🗓️ समय: सोमबारदेखि शुक्रबारसम्म (Monday to Friday)
🕔 समय: बेलुका ५:०० बजेपछि (5:00 PM Onwards)
📍 स्थान: स्वनिग हेल्थ केयर क्लिनिक (Soniga Health Care Clinic)
​📞 सम्पर्क तथा नाम दर्ताका लागि: 9844360123

29/06/2026

निमोनियालाई सामान्य रुघाखोकी जस्तो नलिनुहोस्, समयमै चिनौं र उपचार गरौं। 💙 स्वस्थ फोक्सो, सुरक्षित जीवन। #निमोनिया  #स्वा...
24/04/2026

निमोनियालाई सामान्य रुघाखोकी जस्तो नलिनुहोस्, समयमै चिनौं र उपचार गरौं। 💙 स्वस्थ फोक्सो, सुरक्षित जीवन।

#निमोनिया #स्वास्थ्यसचेतना #स्वस्थजीवन #फोक्सोस्वास्थ्य

15/04/2026

💙 स्वास्थ्यमा भरोसा, सेवा मा समर्पण — सोनिगा फार्मेसी

यहाँ पाइन्छ गुणस्तरीय औषधि, अनुभवी सुझाव र तपाईंप्रति साँचो माया। तपाईंको हरेक स्वास्थ्य आवश्यकतामा हामी साथमा छौं।

सोनिगा फार्मेसी — तपाईंको नजिकको विश्वास 🤝

✨ नयाँ वर्ष २०८४ को हार्दिक मंगलमय शुभकामना! ✨Soniga Healthcare Clinic परिवारबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा नेपा...
14/04/2026

✨ नयाँ वर्ष २०८४ को हार्दिक मंगलमय शुभकामना! ✨
Soniga Healthcare Clinic परिवारबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, सफलता र खुशी लिएर आओस्।
हामी सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहनेछौं।

🙏 स्वस्थ जीवन, सुखी जीवन! 🙏

Address

Gamcha
Bhaktapur

Telephone

9844360123

Website

Alerts

Be the first to know and let us send you an email when Soniga Healthcare Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Soniga Healthcare Clinic:

Shortcuts

Share