13/04/2026
नयाँ वर्ष २०८३ ले यहाँहरूको जीवनमा सुस्वास्थ्य, दीर्घायु, सफलता, समृद्धि तथा उत्तरोत्तर प्रगतिको नयाँ अध्याय सुरु गराओस् भन्ने हाम्रो हार्दिक कामना छ।
यहाँहरूले दिनुभएको अमूल्य माया, विश्वास र साथप्रति हामी सदा आभारी छौँ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सकारात्मक ऊर्जा निरन्तर प्राप्त भइरहनेछ भन्ने पूर्ण अपेक्षा राख्दछौँ।
नव वर्ष २०८३ तपाईं र तपाईंका परिवारका लागि सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्।
हार्दिक मंगलमय शुभकामना!”