18/06/2026
आरोग्य अस्पतालमा दक्ष तथा अनुभवी बालरोग विशेषज्ञहरूद्वारा हप्ताको सातै दिन विशेष बालरोग चिकित्सा सेवा उपलब्ध छ।
⏰ ओ.पि.डी. (OPD) सेवाको समयहामी व्यस्त अभिभावकहरूको सहजताका लागि दिनमा तीन पटक ओ.पि.डी. सेवा प्रदान गर्दछौँ:
🌅 बिहान: ९:०० बजे देखि १०:०० बजेसम्म
☀️ दिउँसो: १:०० बजे देखि २:०० बजेसम्म
🌆 साँझ: ५:०० बजे देखि ७:०० बजेसम्म , सम्पर्क नम्बरहरू: +९७७ १-६६३७१३७ अथवा ९८४६६६९८००।