Dr.Saroj K. Suwal

Dr.Saroj K. Suwal Consultant Orthopedic Surgeon at Madhyapur Hospital,, सक्षम हेल्थ केयर, BHDC
(1)

At your service
26/05/2026

At your service

अहिले नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने औषधि Carboplatin र Cisplatin नामको औषधिहरू बजारमा प्रयाप्त मौजदात नभएर Shorta...
25/05/2026

अहिले नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने औषधि Carboplatin र Cisplatin नामको औषधिहरू बजारमा प्रयाप्त मौजदात नभएर Shortage भएको गुनासो आइरहेको छ। तपाईंहरूको कोही बिरामीलाई सो औषधि चाहिएको खण्डमा नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सर सँग सम्पर्क गरेपछि उहाँले उपलब्ध गराउनुहुनेछ। यो अफ्ठ्यारो समयमा बिरामीहरुलाई सहयोगको प्रतिबद्धता गर्नुभएकोमा यहाँलाई धेरै धन्यवाद।🙏 Source FB..

17/05/2026

Knee Range working

Free Health Camp
06/05/2026

Free Health Camp

14/04/2026
नयाँ वर्ष 2083 सालको शुभकामना
14/04/2026

नयाँ वर्ष 2083 सालको शुभकामना

निपाह भाइरस (Nipah Virus) 🦠 के हो यो? कति खतरनाक?निपाह भाइरस  जनावरबाट मानिसमा फैलने संक्रामक रोग हो।यसको उपचार छैन । यो...
31/01/2026

निपाह भाइरस (Nipah Virus) 🦠
के हो यो? कति खतरनाक?

निपाह भाइरस जनावरबाट मानिसमा फैलने संक्रामक रोग हो।यसको उपचार छैन । यो COVID भन्दा पनि खतरनाक मानिएको छ ⚡

फैलिने तरिका:
· चमेरोबाट फल/खानामा 🦇
· संक्रमित सुँगुर/मानिसबाट 🐖
· प्रत्यक्ष सम्पर्कबाट ♂️

लक्षणहरु: (symptoms)
· ज्वरो, टाउको दुख्ने 🙂‍↕️
· चक्कर आउने, भ्रम हुने
· सास फेर्न गाह्रो हुने

बच्ने तरिका ( Prevention)
· चमेरोले टोकेको फल नखाने
· मास्क लगाउने, हात धुने
· संक्रमित व्यक्तिसंग नजिक नबस्ने

सावधानी नै बचाव हो!
सतर्क, स्वच्छता र जागरूकता अपनाउँनुहोस्।

#स्वास्थ्यसुझाव #निवारण #सावधानी

राती राती जोर्नी दुख्यो भने जोर्नीमा हुने क्षयरोग (ज्वाइन्ट टिवी ) को लक्षण हुन सक्छhttps://sarose.com.np/joint-tubercul...
25/01/2026

राती राती जोर्नी दुख्यो भने जोर्नीमा हुने क्षयरोग (ज्वाइन्ट टिवी ) को लक्षण हुन सक्छ
https://sarose.com.np/joint-tuberculosis-nepali/

Total Knee Arthroplasty at Madhyapur Hospital.मध्यपुर अस्पतालमा घुँडा प्रत्यारोपण
19/01/2026

Total Knee Arthroplasty at Madhyapur Hospital.
मध्यपुर अस्पतालमा घुँडा प्रत्यारोपण

Address

Madhyapur Thimi
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Dr.Saroj K. Suwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Saroj K. Suwal:

Share

Category