07/08/2026
Bronchopulmonary Sequestration भनेको फोक्सोको एउटा भाग सामान्य श्वासनलीसँग नजोडिएको र Aorta बाट असामान्य रक्तनलीले रगत पाउने जन्मजात अवस्था हो। Colour Doppler सहितको विस्तृत Ultrasound बाट यसको पहिचान गर्न सकिन्छ। समयमै निदान र निगरानीले अधिकांश शिशुको उपचार सफल हुन्छ। highlight