10/11/2021
सुबर्ण अवसर !! 🙌 सुबर्ण अवसर !! 🙌 सुबर्ण अवसर !!!🙌
यहि मिति २0७८/0७/२८ गते विश्व मधुमेह दिवसको अवसर पारेर यस राइट डाइग्नोष्टिक ल्याब एण्ड रिफरल सेन्टर को आयोजनामा २0७८/0७/२५ गते देखि २0७८/0७/३0 गते सम्म निशुल्क मधुमेह (सुगर) परिक्षण तथा डायबेटिज प्रोफाइलमा ५०% छुट रहेको हुँदा ईच्छुक मधुमेह भएका वा मधुमेह लक्षण
भएका बिरामिले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
👉साथै उक्त समय अवधिभर सम्पूर्ण परिक्षणहरूमा विषेश छुटको व्यवस्था गरिएको छ।
✅सम्पर्क: राइट डाइग्नोष्टिक ल्याब एण्ड रिफरल सेन्टर
✅भरतपुर-१0 हस्पिटल रोड, चितवन ( नारायणी सामुदायिक हस्पिटल अगाडी,चितवन आँखा अस्पतालको माथी )
☎️फोन नं. - 0५६५३३११९,९८४४०१७९६९
"Your Health, Our Priority"
RDL is a private reference laboratory with the sole motive of providing right diagnosis at the right time. It was established in2076 BS (2019 AD) with highly motivated and dedicated team of doctors, technologists, technicians and quality supervisors. We believe in providing reliable and accurate dia...