23/08/2026
🩸 दिसामा रगत देखिनु सधैं Piles नै हो त?
दिसामा रगत आउनु Piles को कारण हुन सक्छ, तर Piles मात्र होइन।
यसका पछाडि Fissure, Fistula, Infection, Polyp वा कहिलेकाहीँ Colorectal Cancer पनि हुन सक्छ।
त्यसैले दिसामा बारम्बार रगत देखिएमा आफैंले Piles भनेर नठान्नुहोस्।
समयमै Check-up गराएर सही कारण पत्ता लगाउनुहोस्।
👉 Piles, Fissure वा Fistula का उपयुक्त बिरामीमा Laser Treatment आधुनिक र minimally invasive उपचार विकल्प हुन सक्छ।
📍 Koshish Hospital Pvt. Ltd.
Rijal Chowk, Bharatpur-10, Chitwan, Nepal
📞 056-493500 / 9761734240
📲 WhatsApp: 986-9552665