Maula Kalika Aspatal

Maula Kalika Aspatal मौला कालिका अस्पताल प्रा. लि. भरतपुर 11, चितवन 056493798 / 9855088002 [email protected]

26/07/2026

🏥✨ आरोग्य यात्रा | EPS 01 ✨🏥
🙏 MRR भजन चितवन समूह द्वारा आयोजित कार्यक्रममा मौलाकालिका अस्पताल प्रा. लि. को सक्रिय सहभागिता। 💙

यस पुण्य कार्यक्रममा मौलाकालिका अस्पतालले 🥛 मोही वितरण तथा 🩺 निःशुल्क स्वास्थ्य डेस्क सेवा सञ्चालन गर्दै सहभागीहरूलाई 👨‍⚕️ स्वास्थ्य परामर्श, 🩹 आधारभूत स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने अवसर प्राप्त गर्‍यो।

📸 कार्यक्रममा देखिएका केही अविस्मरणीय झलकहरू।
❤️ समाजप्रति हाम्रो सेवा, समर्पण र प्रतिबद्धता निरन्तर रहनेछ।

📍 Maulakalika Aspatal Pvt. Ltd.
📞 056-493738 | 056-493798 | 📱 9855088002

🏥 ❤️ 🩺 🌿 🇳🇵

बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचारबाथ रोगका लक्षणहरू: जोर्नी दुख्नेजोर्नी सुन्निनेजोर्नी रातो वा तातो हुनेबिहान उ...
24/07/2026

बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचार
बाथ रोगका लक्षणहरू:
जोर्नी दुख्ने
जोर्नी सुन्निने
जोर्नी रातो वा तातो हुने
बिहान उठ्दा जोर्नी कडा (स्टिफ) हुने
हिँडडुल गर्न कठिनाइ हुने
लामो समयसम्म दुखाइ रहिरहने
मांसपेशी दुख्ने वा कमजोरी महसुस हुने
• थकान महसुस हुने
• हल्का ज्वरो आउने (केही प्रकारका बाथमा)
DR. UJJWOL RISAL
MBBS, MD (INTERNAL MEDICINE)
FELLOWSHIP IN CLINICAL RHEUMATOLOGY (PAHS) FELLOWSHIP IN PSA AND MSK ULTRASOUND (UNIVERSITY OF TORONTO, CANADA)
"बाथ रोग" धेरै प्रकारका हुन्छन्, जस्तै Rheumatoid Arthritis, Osteoarthritis, Gout आदि।
त्यसैले सही उपचारका लागि चिकित्सकीय जाँच आवश्यक हुन्छ ।
मौलाकालिका अस्पताल प्रा. लि.
बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचार
श्रावण 9 शनिबार
Maulakalika Aspatal Pvt. Ltd. 056-493738, 056-493798, 9855088002II

Excellence begins with teamwork. Regular All Staff Meeting focused on collaboration, interdepartmental strength, and con...
24/07/2026

Excellence begins with teamwork. Regular All Staff Meeting focused on collaboration, interdepartmental strength, and continuous quality improvement. Growing Together, Serving Better.
• Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002

23/07/2026

Patient Testimonial - Eps 49 II Patient Testimonial
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002 -राप्ती II
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002

Happy Birthday, Dr. Bigyan Poudel ! Wishing you a wonderful day filled with joy and celebration. Your dedication and ser...
20/07/2026

Happy Birthday, Dr. Bigyan Poudel ! Wishing you a wonderful day filled with joy and celebration. Your dedication and service at Maula Kalika Aspatal are truly appreciated. Enjoy your special day!

19/07/2026

बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचार- श्रावण 9 शनिबार
DR. UJJWOL RISAL
MBBS, MD (INTERNAL MEDICINE)
FELLOWSHIP IN CLINICAL RHEUMATOLOGY (PAHS) FELLOWSHIP IN PSA AND MSK ULTRASOUND (UNIVERSITY OF TORONTO, CANADA)
"बाथ रोग" धेरै प्रकारका हुन्छन्, जस्तै Rheumatoid Arthritis, Osteoarthritis, Gout आदि।
त्यसैले सही उपचारका लागि चिकित्सकीय जाँच आवश्यक हुन्छ ।
मौलाकालिका अस्पताल प्रा. लि.
बाथ रोगका लक्षणहरू:
जोर्नी दुख्ने
जोर्नी सुन्निने
जोर्नी रातो वा तातो हुने
बिहान उठ्दा जोर्नी कडा (स्टिफ) हुने
हिँडडुल गर्न कठिनाइ हुने
लामो समयसम्म दुखाइ रहिरहने
मांसपेशी दुख्ने वा कमजोरी महसुस हुने
• थकान महसुस हुने
• हल्का ज्वरो आउने (केही प्रकारका बाथमा)
बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचार

17/07/2026

Patient Testimonial - Eps 48 II Patient Testimonial - Eps 47 - Manju Dhala -Gaindakot-04 I
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002 -राप्ती II
Maulakalika Aspatal Pvt.Ltd. 056-493738, 056-493798, 9855088002

12/07/2026

डाक्टर साहेब - स्वस्थ जिबनको साथी EPS – 15 II Dr. Keshav Raj Bhurtel (Sr. Consultant Gynecologist)
( स्त्री तथा प्रसुति रोग विशेषज्ञ ) - संग
Maulakalika Aspatal Pvt. Ltd. 056-493738, 056-493798, 9855088002II

बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचारबाथ रोगका लक्षणहरू: जोर्नी दुख्नेजोर्नी सुन्निनेजोर्नी रातो वा तातो हुनेबिहान उ...
10/07/2026

बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचार

बाथ रोगका लक्षणहरू:
जोर्नी दुख्ने
जोर्नी सुन्निने
जोर्नी रातो वा तातो हुने
बिहान उठ्दा जोर्नी कडा (स्टिफ) हुने
हिँडडुल गर्न कठिनाइ हुने
लामो समयसम्म दुखाइ रहिरहने
मांसपेशी दुख्ने वा कमजोरी महसुस हुने
• थकान महसुस हुने
• हल्का ज्वरो आउने (केही प्रकारका बाथमा)

DR. UJJWOL RISAL
MBBS, MD (INTERNAL MEDICINE)
FELLOWSHIP IN CLINICAL RHEUMATOLOGY (PAHS) FELLOWSHIP IN PSA AND MSK ULTRASOUND (UNIVERSITY OF TORONTO, CANADA)

"बाथ रोग" धेरै प्रकारका हुन्छन्, जस्तै Rheumatoid Arthritis, Osteoarthritis, Gout आदि।
त्यसैले सही उपचारका लागि चिकित्सकीय जाँच आवश्यक हुन्छ ।

मौलाकालिका अस्पताल प्रा. लि.
बाथ रोग सम्बन्धी सम्पूर्ण परामर्श र उपचार
श्रावण 9 शनिबार

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Maula Kalika Aspatal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Maula Kalika Aspatal:

Shortcuts

Share

Category