Chitwan Eye Hospital - CEH

Chitwan Eye Hospital - CEH Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Eye Hospital - CEH, Hospital, Chitwan Eye Hospital, Bharatpur.
(2)

चितवन आँखा अस्पतालले चितवन समुदायलाई उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्दै १० वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएको छ। अत्याधुनिक प्रविधिको सहयोगमा हाम्रो लक्ष्य सबै वर्गका मानिसहरूलाई गुणस्तरीय, भरपर्दो र पहुँचयोग्य आँखा सेवा उपलब्ध गराउनु हो। चितवन आँखा अस्पतालमा वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा दृष्टि विशेषज्ञद्वारा हप्ताको सातै दिन नेत्र परिक्षण गरिन्छ। समय : बिहान ७:०० देखी बेलुका ६:०० सम्म बिरामी जाच्ने समय: बिहान ८:३० देखि ५:०० बजे सम्म

आँखा पाक्ने रोगबारे तपाईं पनि भ्रममा त हुनुहुन्न? 🛑वास्तविकता के हो, तल दिइएको जानकारीमा हेर्नुहोस्। 👇🏥 चितवन आँखा अस्पत...
10/08/2026

आँखा पाक्ने रोगबारे तपाईं पनि भ्रममा त हुनुहुन्न? 🛑
वास्तविकता के हो, तल दिइएको जानकारीमा हेर्नुहोस्। 👇

🏥 चितवन आँखा अस्पताल
📍 चौबीसकोठी रोड, भरतपुर, चितवन
📞 ०५६-४९३७८०, ०५३-४९०७९९

09/08/2026
तपाईंको आँखाको सुरक्षा यो मनसुनमा कत्तिको महत्त्वपूर्ण छ? 🌧️कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने, तल दिइएको जानकारी तप...
26/07/2026

तपाईंको आँखाको सुरक्षा यो मनसुनमा कत्तिको महत्त्वपूर्ण छ? 🌧️

कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने, तल दिइएको जानकारी तपाईंको लागि हो। 👇

🏥 चितवन आँखा अस्पताल
📍 चौबीसकोठी रोड, भरतपुर, चितवन
📞 ०५६-४९३७८०, ०५३-४९०७९९

Chitwan Eye Hospital  feels really honored to introduce Eylea (Aflibercept) ( आँखा मा लगाउने इन्जेक्सन ) treatment  firs...
23/07/2026

Chitwan Eye Hospital feels really honored to introduce Eylea (Aflibercept) ( आँखा मा लगाउने इन्जेक्सन ) treatment first of its kind in Chitwan. Looking forward to bringing advanced retinal care to more patients. Sincere and heartfelt gratitude to our patient for their confidence and trust in our care.

चितवन आँखा अस्पतालमा रोजगारीको सुवर्ण अवसर! 📢हामी हाम्रो अस्पताल परिवार विस्तार गर्दैछौँ। स्वास्थ्य सेवामा आफ्नो करियर ब...
22/07/2026

चितवन आँखा अस्पतालमा रोजगारीको सुवर्ण अवसर! 📢
हामी हाम्रो अस्पताल परिवार विस्तार गर्दैछौँ। स्वास्थ्य सेवामा आफ्नो करियर बनाउन चाहने योग्य, मिजासिलो तथा ऊर्जावान उम्मेदवारहरूबाट निम्न पदहरूका लागि दरखास्त आह्वान गर्दछौँ:
खुलेका पदहरू:
🔹 Assistant Pharmacist
योग्यता: Diploma in Pharmacy (D. Pharm) र नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको। (अनुभवी तथा फ्रेसर दुवैले आवेदन दिन सक्ने)
🔹 Optical Sales Person तथा Front Desk Assistant
योग्यता: १०+२ (10+2) वा सोसरह उत्तीर्ण।
आवश्यक सीप: राम्रो सञ्चार क्षमता (Good communication) र आधारभूत कम्प्युटर ज्ञान भएको।
आवेदन दिने तरिका:
इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) तल दिइएको इमेल ठेगानामा पठाउनुहोला:
📧 इमेल: [email protected] / [email protected]
📞 सम्पर्क: ०५६-४९३७८०, ०५६-४९०९८०
📍 स्थान: चौबीसकोठी, भरतपुर, चितवन

बाहिर पानी परिरहेको छ कि चियाको कप हातमा छ, चस्मा लगाउनेलाई जहिल्यै सास्ती!यी दुईमध्ये तपाईंको लागि सबैभन्दा ठूलो झन्झट ...
17/07/2026

बाहिर पानी परिरहेको छ कि चियाको कप हातमा छ, चस्मा लगाउनेलाई जहिल्यै सास्ती!
यी दुईमध्ये तपाईंको लागि सबैभन्दा ठूलो झन्झट कुन हो? हामीलाई कमेन्टमा बताउनुहोस्।

ह वा अन्य घरेलु उपायले आँखाको सङ्क्रमण निको पार्दैन, बरु झन् बिगार्छ। आँखाको मामिलामा आफैं डाक्टर नबनौं, कुनै पनि समस्या...
12/07/2026

ह वा अन्य घरेलु उपायले आँखाको सङ्क्रमण निको पार्दैन, बरु झन् बिगार्छ। आँखाको मामिलामा आफैं डाक्टर नबनौं, कुनै पनि समस्या आउँदा सिधै विशेषज्ञको सल्लाह लिऔं।

आँखा पाक्ने वा रातो हुनेबित्तिकै धाराको चिसो पानी छ्याप्ने वा गुलाब जल हाल्ने हाम्रो साझा बानी हो। तर सुन्दा अचम्म लाग्न...
02/07/2026

आँखा पाक्ने वा रातो हुनेबित्तिकै धाराको चिसो पानी छ्याप्ने वा गुलाब जल हाल्ने हाम्रो साझा बानी हो। तर सुन्दा अचम्म लाग्न सक्छयसले आँखालाई फाइदा होइन, झन् ठूलो नोक्सान पुर्‍याइरहेको हुन्छ। सामान्य पानीमा हुने किटाणुले सङ्क्रमण झन् बढाउँछ। त्यसैले, आँखाको मामिलामा घरेलु उपाय होइन, डाक्टरको सल्लाह रोजौं।

राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिनको शुभकामना।
29/06/2026

राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिनको शुभकामना।

Address

Chitwan Eye Hospital
Bharatpur
भरतपुर44200

Alerts

Be the first to know and let us send you an email when Chitwan Eye Hospital - CEH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Chitwan Eye Hospital - CEH:

Shortcuts

Share