Bharatpur Samudayik Hospital Ltd

Bharatpur Samudayik Hospital Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharatpur Samudayik Hospital Ltd, Hospital, Bharatpur Samudayik Hospital, Hospital Road 10, Bharatpur 44207, Bharatpur.

03/08/2026

पाठेघरमा हुने ट्युमर (Fibroid) लाई सामान्य नठान्नुहोस्।

धेरै महिलाहरूलाई पाठेघरमा ट्युमर हुने समस्या देखिन्छ, तर सबै ट्युमर क्यान्सर हुँदैनन्। अत्यधिक महिनावारी, पेट दुख्ने, तल्लो पेट भारी हुने, बारम्बार पिसाब लाग्ने वा गर्भधारणमा समस्या देखिएमा यो पाठेघरको ट्युमर (Fibroid) को संकेत हुन सक्छ।

यस भिडियोमा डा. सुनिलमणि पोखरेल ले पाठेघरमा हुने ट्युमरका कारण, लक्षण, उपचार तथा कहिले चिकित्सकको सल्लाह लिनुपर्ने बारे सरल भाषामा जानकारी दिनुभएको छ।

🎥 पूरा भिडियो हेर्नुहोस् र आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्।

02/08/2026
श्रावण १५, खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना! 🌾🥣घरभरि मिठास, परिवारमा सुख-शान्ति, जीवनमा समृद्धि र उत्तरोत्तर प्रगत...
31/07/2026

श्रावण १५, खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना! 🌾🥣
घरभरि मिठास, परिवारमा सुख-शान्ति, जीवनमा समृद्धि र उत्तरोत्तर प्रगतिको कामना।
आजको दिन स्वादिलो खीरसँगै खुसीका पलहरू बाँड्नुहोस्।
सबैमा सुस्वास्थ्य, सुख, समृद्धि र सफलताको शुभेच्छा! ✨

#पौष१५ #खीरखानेदिन #हार्दिकशुभकामना

गुरुर्ब्रह्मा गुरुर्विष्णुःगुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परं ब्रह्मतस्मै श्रीगुरवे नमः ॥गुरु पूर्णिमाको शुभ अवसरमा...
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः
गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म
तस्मै श्रीगुरवे नमः ॥

गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन।

25/07/2026

🤰 किन गर्भवती महिलाहरूले नियमित चेक गर्नुपर्छ ?
आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षित राख्न गर्भावस्थामा नियमित जाँच अत्यन्तै आवश्यक हुन्छ।
समयमै चेकअप गर्दा सम्भावित जोखिमहरू पहिल्यै पत्ता लगाउन र सुरक्षित समाधान गर्न सकिन्छ।
👨‍⚕️ प्रा. डा. सुनिल मणि पोखरेलबाट जान्नुहोस् महत्वपूर्ण जानकारी।
📍 Bharatpur Samudayik Hospital Ltd
👉 स्वस्थ आमा, सुरक्षित भविष्य।

25/07/2026

🩺 थाइराइड र Dyslipidemia (कोलेस्ट्रोल असन्तुलन) बारेमा जान्नुहोस्!

थाइराइडको समस्या र बढ्दो कोलेस्ट्रोलले मुटु, तौल, ऊर्जा तथा समग्र स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यी दुईबीचको सम्बन्ध, लक्षण, जोखिम र उपचारबारे डा. महेन्द्र कुमार अग्रहरीबाट महत्वपूर्ण जानकारी।

✅ थाइराइडले कोलेस्ट्रोलमा कसरी असर गर्छ?
✅ कुन लक्षणलाई बेवास्ता गर्नु हुँदैन?
✅ समयमै जाँच र उपचार किन आवश्यक छ?

पूरा भिडियो हेर्नुहोस् र आफ्नो स्वास्थ्यप्रति सचेत बनौं। ❤️

🏆⚽ GRAND FINAL PREDICTION CONTEST IS HERE! ⚽🏆🇪🇸 Spain or 🇦🇷 Argentina — Who will lift the trophy? 🏆Predict the winner an...
19/07/2026

🏆⚽ GRAND FINAL PREDICTION CONTEST IS HERE! ⚽🏆

🇪🇸 Spain or 🇦🇷 Argentina — Who will lift the trophy? 🏆

Predict the winner and stand a chance to WIN Rs. 1000 Recharge! 🎉

📌 How to Participate:
✅ Like this post
✅ Follow us on Facebook & Instagram
✅ Mention 5 friends in the comments
✅ Comment your prediction: Spain or Argentina

🎯 One lucky winner with the correct prediction will receive a Rs. 1000 recharge!

⏳ Hurry! Entries close before kick-off.

📍 Bharatpur Samudayik Hospital Ltd.
Hospital Road, Bharatpur-10, Chitwan

16/07/2026

बारम्बार ग्यास्ट्रिकको समस्या सताइरहेको छ?

पेट फुल्ने, डकार आउने, छाती पोल्ने, पेट दुख्ने वा खाना खाएपछि असहज महसुस हुने जस्ता समस्या ग्यास्ट्रिकका संकेत हुन सक्छन्। तर ग्यास्ट्रिक किन हुन्छ? यसबाट कसरी बच्ने?

यस विषयमा वरिष्ठ चिकित्सक डा. प्रदीप कुमार काफ्लेले ग्यास्ट्रिक समस्याका कारण, लक्षण तथा रोकथामका उपायहरूबारे महत्वपूर्ण जानकारी दिनुभएको छ।

स्वस्थ जीवनशैली अपनाऔं, ग्यास्ट्रिकलाई समयमै नियन्त्रण गरौं।

📍भरतपुर सामुदायिक अस्पताल

सम्पूर्णमा भानु जयन्तीको शुभकामना! 🌸
13/07/2026

सम्पूर्णमा भानु जयन्तीको शुभकामना! 🌸

Address

Bharatpur Samudayik Hospital, Hospital Road 10, Bharatpur 44207
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Bharatpur Samudayik Hospital Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category