मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर

  • Home
  • Nepal
  • Bhojpur
  • मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर

मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर पौवादुङमा-४, मानेडाँडा, बास्तीम, भोजपुर

इन्फ्लुएन्जा रोग सम्बन्धी  सम्पूर्णमा अत्यन्त जरुरी  जानकारी।
01/09/2026

इन्फ्लुएन्जा रोग सम्बन्धी सम्पूर्णमा अत्यन्त जरुरी जानकारी।

भदौ महिनाको नियमित खोप को सूचना
25/08/2026

भदौ महिनाको नियमित खोप को सूचना

आज मिति 2083/05/08 गते सानोदुम्मा स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व.(सहायकस्तर चौथौ) श्री सूर्य थुलुङ्ग राई सर     यस माने...
24/08/2026

आज मिति 2083/05/08 गते सानोदुम्मा स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व.(सहायकस्तर चौथौ) श्री सूर्य थुलुङ्ग राई सर यस मानेडाँडा आधारभूत अस्पतालमा सरुवा भई आउनुभएको हुनाले उहाँलाई सम्मान पूर्वक स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरियो
आयोजक(सम्पूर्ण अस्पताल परिवार)।

महिला स्वास्थ्य स्वयंसेविका (FCHV) को मासिक बैठक तथा कार्य विवरणसम्बन्धी छलफल सम्पन्न। स्वास्थ्य सेवाको प्रभावकारी प्रवा...
19/08/2026

महिला स्वास्थ्य स्वयंसेविका (FCHV) को मासिक बैठक तथा कार्य विवरणसम्बन्धी छलफल सम्पन्न। स्वास्थ्य सेवाको प्रभावकारी प्रवाहका लागि निरन्तर समन्वय र सहकार्य। 🙏

पौवादुङमा गाउँपालिकाको मुकाम, च्याङ्ग्रेको रमणीय दृश्य 😍😍दृश्यमा पौवादुङमा गाउँ कार्यपालिकाको भवन, च्याङ्ग्रे पोखरी, पञ्...
17/07/2024

पौवादुङमा गाउँपालिकाको मुकाम, च्याङ्ग्रेको रमणीय दृश्य 😍😍
दृश्यमा पौवादुङमा गाउँ कार्यपालिकाको भवन, च्याङ्ग्रे पोखरी, पञ्चकन्या मन्दिर र श्री पञ्चकन्या मा.वि.
तस्बिर: श्री नवीन भट्टराई (प्र.प्र.अ. ज्यू)

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पौवादुङमा गाउँपालिका भोजपुर जिल्लामा उत्कृष्ट प्रथम ...
23/02/2024

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पौवादुङमा गाउँपालिका भोजपुर जिल्लामा उत्कृष्ट प्रथम र कोशी प्रदेशमा तेस्रो स्थान ओगट्न सफल भएको छ । 😍😍
यस स्थान सम्म आइपुग्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहोरात्र तल्लीन रहनु पौवादुङमा गाउँपालिका अध्यक्ष श्रदेय श्री किरण राई ज्यू, उपाध्यक्ष श्री ज्योत्सना राई ज्यू, प्र.प्र.अ. श्री नवीन भट्टराई ज्यू, लगायत सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, विषयगत शाखा अन्तर्गतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु र पौवादुङमा निवासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु सम्पूर्णमा हार्दिक धन्यवाद तथा शुभकामना । 🙏
इतिहास रच्दैछ पौवादुङमा । फड्को मार्दैछ पौवादुङमा 😍

यस अस्पतालका लागि मेडिकल अधिकृत पदमा सेवा करारमा दरखास्त आव्हान गरिएको बारे पौवादुङमा गाउँपालिका, भोजपुरको अत्यन्तै जरुर...
26/11/2023

यस अस्पतालका लागि मेडिकल अधिकृत पदमा सेवा करारमा दरखास्त आव्हान गरिएको बारे पौवादुङमा गाउँपालिका, भोजपुरको अत्यन्तै जरुरी सूचना ।

संविधान दिवसको हार्दिक शुभकामना ।
20/09/2023

संविधान दिवसको हार्दिक शुभकामना ।

"स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता"विश्व स्तनपान सप्ताह : १६-२२ श्रावण २०८०
02/08/2023

"स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता"
विश्व स्तनपान सप्ताह : १६-२२ श्रावण २०८०

तौल ठीक छ कि छैन कसरी जान्ने? आज विश्व मोटोपन दिवस! जनहितमा जारी!
04/03/2022

तौल ठीक छ कि छैन कसरी जान्ने?
आज विश्व मोटोपन दिवस!
जनहितमा जारी!

Address

Bastim
Bhojpur
00977

Telephone

+9779820700424

Website

Alerts

Be the first to know and let us send you an email when मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to मानेडाँडा अस्पताल, पौवादुङमा गाउँपालिका, भोजपुर:

Share

Category