Gurans Herbaceuticals Pvt. Ltd.

Gurans Herbaceuticals Pvt. Ltd. Pioneer Herbaceuticals Company of Nepal

  Gurans Herbaceuticals Pvt. Ltd.
14/05/2026

Gurans Herbaceuticals Pvt. Ltd.

कर्पोरेट कार्यालय तथा उद्योगमा कर्मचारी आवश्यकता ...
12/05/2026

कर्पोरेट कार्यालय तथा उद्योगमा कर्मचारी आवश्यकता ...

योग्य उम्मेदवारहरुको लागि सुनौलो अवसर...ढिलो नगर्नुहोस् ...
07/05/2026

योग्य उम्मेदवारहरुको लागि सुनौलो अवसर...
ढिलो नगर्नुहोस् ...

योग्य उम्मेदवारको लागि सुवर्ण अवसर...
29/04/2026

योग्य उम्मेदवारको लागि सुवर्ण अवसर...

नेपाल आयुर्वेद औषधि उत्पादक संघको २०८३-०१-११ गते  काठमाडौंको  एभरेष्ट होटेल बानेश्वरमा श्री सुमन पाण्डे ज्युँको अध्यक्षत...
25/04/2026

नेपाल आयुर्वेद औषधि उत्पादक संघको २०८३-०१-११ गते काठमाडौंको एभरेष्ट होटेल बानेश्वरमा श्री सुमन पाण्डे ज्युँको अध्यक्षतामा प्रतिनिधि सभा स्वास्थ्य शिक्षा तथा सुचना प्रविधि समिति सभापति माननिय डा•ओजस्वी शेरचन ज्युँको प्रमुख आतिथ्यता सम्पन्न भएको ८ औं अधिवेशनबाट तपशिल बमोजिमको नयाँ कार्यसमीती गठन भएकोमा सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।।।
अध्यक्ष श्री बुद्धिमान शाक्य
निवर्तमान अध्यक्ष श्री सुमन पाण्डे
बरिष्ट उपाध्यक्ष डा. सुमन पौडेल
उपाध्यक्ष श्री विनोद अधिकारी
महासचीब-:श्री पिताम्बर आचार्य
कोषाध्यक्ष -: श्री अर्जुन पौडेल
सचिव-: श्री डिल्ली प्रसाद घिमिरे
सह-कोषाध्यक्ष-: श्री मिन प्रसाद ढकाल
सदस्यहरू:
श्री राजु प्रसाद अधिकारी
श्री सिद्धाथ खण्डेलवाल
श्री नारायण सापकोटा
श्री मनिष कुमार झा
श्री जीना पाैडेल

शुभ रहोस् २०८३... शुभकामना सबैमा🙏🙏🙏
14/04/2026

शुभ रहोस् २०८३... शुभकामना सबैमा🙏🙏🙏

नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभका...
05/04/2026

नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Gurans Herbaceuticals Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gurans Herbaceuticals Pvt. Ltd.:

Shortcuts

Share