17/09/2026
🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना 🙏
भगवान विश्वकर्माको कृपा र आशीर्वादले सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको सदैव वास होस्।
यस पावन अवसरमा सबैको जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र सफलताको उज्यालो छाओस् भन्ने हार्दिक कामना गर्दछौँ।
Getwell Hospital Pvt. Ltd. Biratnagar-9
सबैको स्वास्थ्य, सुरक्षा र समृद्धिको कामना।