Nobel Medical College

Nobel Medical College A leading institution providing medical education and healthcare services, affiliated with Kathmandu University.
(3)

It delivers quality healthcare with modern facilities and a strong focus on community welfare.

गुरु पूर्णिमाको हार्दिक शुभकामना! “गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः ।गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना!

“गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।”

Behind every skilled doctor, nurse, and healthcare professional is a teacher who shared knowledge, inspired confidence, and shaped the values of compassionate care.

On this Guru Purnima, we extend our heartfelt gratitude to all the mentors, professors, and educators whose dedication continues to guide the future of healthcare.

28/07/2026

सिराहा निवासी एक बिरामीको जटिल थाइराइड समस्याको नोबेल शिक्षण अस्पतालमा सफल शल्यक्रिया।

World Hepatitis DayYour liver plays a vital role in keeping your body healthy, yet hepatitis often develops without noti...
28/07/2026

World Hepatitis Day

Your liver plays a vital role in keeping your body healthy, yet hepatitis often develops without noticeable symptoms until significant damage has occurred.

Early screening, timely diagnosis, and proper treatment can prevent serious liver disease and improve long-term health. If you are at risk or have never been tested, now is the time to take action.

Visit Nobel Medical College Teaching Hospital for expert liver care, advanced diagnosis, and comprehensive treatment.

विश्व IVF दिवसको उपलक्ष्यमा नोबेल शिक्षण अस्पतालमा विशेष कार्यक्रम सम्पन्न।विश्व IVF दिवसको उपलक्ष्यमा नोबेल शिक्षण अस्प...
27/07/2026

विश्व IVF दिवसको उपलक्ष्यमा नोबेल शिक्षण अस्पतालमा विशेष कार्यक्रम सम्पन्न।

विश्व IVF दिवसको उपलक्ष्यमा नोबेल शिक्षण अस्पतालको नोबेल IVF Centre मा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा IVF उपचारको महत्व, प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना तथा आधुनिक प्रविधिमार्फत सन्तान प्राप्तिको यात्रालाई सहज बनाउने विषयमा जानकारी आदान–प्रदान गरिएको थियो।

नोबेल IVF Centre अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा समर्पित स्वास्थ्यकर्मीहरूको साथमा गुणस्तरीय र विश्वसनीय प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध छ।

26/07/2026

नोबेल शिक्षण अस्पतालमा पीडारहित (Painless) Delivery सेवामार्फत सुरक्षित रूपमा आफ्नो पहिलो सन्तानलाई जन्म दिनुभएका एक दम्पतीले आफ्नो वास्तविक अनुभव, खुसी र अस्पतालप्रतिको विश्वास साझा गर्नुभएको छ।

Meet Our CTVS Expert Expert hands. Advanced heart care. Compassionate treatment.Get to know the specialist dedicated to ...
26/07/2026

Meet Our CTVS Expert
Expert hands. Advanced heart care. Compassionate treatment.
Get to know the specialist dedicated to treating complex heart and chest conditions with precision and care.

Your heart deserves expert care.

Hope. Science. New Beginnings. This World IVF Day, we celebrate the strength of every fertility journey and the dreams t...
25/07/2026

Hope. Science. New Beginnings.

This World IVF Day, we celebrate the strength of every fertility journey and the dreams that become reality through compassion and innovation.

24/07/2026

ढाडको नसा च्यापिएको बिरामीको नोबेल शिक्षण अस्पतालमा दूरबिन प्रविधिबाट सफल शल्यक्रिया

24/07/2026

PICU भनेको के हो र बालबालिकालाई यो किन आवश्यक पर्छ? जानौँ वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्दीप सिंहबाट।

नोबेल शिक्षण अस्पतालमा अत्याधुनिक Burn Unit सेवाको औपचारिक शुभारम्भआज नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा अत्याधुनिक Burn...
23/07/2026

नोबेल शिक्षण अस्पतालमा अत्याधुनिक Burn Unit सेवाको औपचारिक शुभारम्भ

आज नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा अत्याधुनिक Burn Unit सेवाको औपचारिक शुभारम्भ सम्पन्न भएको छ।

उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय मानबहादुर लिम्बु तथा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकर मान राई को गरिमामय उपस्थितिमा Burn Unit सेवाको उद्घाटन गरिएको हो।

यस सेवाको शुभारम्भसँगै अब आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट जलेका बिरामीहरूले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने भएको छ। विराटनगरमै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र समर्पित स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय Burn Care सेवा उपलब्ध हुनेछ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीलाई समयमै, सुरक्षित र प्रभावकारी उपचार उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ गर्दै जाने विश्वास व्यक्त गर्दछ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल
विशेषज्ञ सेवा • आधुनिक उपचार • विश्वसनीय स्वास्थ्य सेवा

Address

Kanchanbari, Biratnagar – 4, Morang Eastern Region Of Nepal
Biratnagar
56604

Alerts

Be the first to know and let us send you an email when Nobel Medical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nobel Medical College:

Share

Category