31/10/2026
मुटुसम्बन्धी समस्या होस् वा अन्य स्वास्थ्य समस्या, सही समयमा अनुभवी चिकित्सकसँग परामर्श लिनु अत्यन्तै आवश्यक हुन्छ।
उच्च रक्तचाप, छाती दुख्ने, मुटुको धड्कनमा गडबडी, कमजोरी तथा अन्य स्वास्थ्य समस्यालाई बेवास्ता नगर्नुहोस्। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस् र आवश्यक पर्दा चिकित्सकसँग परामर्श लिनुहोस्।
मेट्रो न्युरो ट्रमा एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर मा ४० वर्षभन्दा बढीको चिकित्सकीय अनुभव प्राप्त वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी बाट स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध छ।
लामो चिकित्सकीय अनुभव र बिरामीको स्वास्थ्यप्रतिको जिम्मेवारीका साथ उहाँले विभिन्न स्वास्थ्य तथा मुटुसम्बन्धी समस्याको जाँच, पहिचान र उपचारमा सेवा प्रदान गर्दै आउनुभएको छ।
आफ्नो स्वास्थ्य समस्यालाई समयमै बुझ्नुहोस्। आवश्यक परामर्शका लागि आजै मेट्रो न्युरो हस्पिटलमा सम्पर्क गर्नुहोस्।
📍 रंगेली रोड, विराटनगर–९, मोरङ।
Metro Neuro Hospital
Compassionate Care. Advanced Cure.
#मुटुरोगविशेषज्ञ