18/08/2026
🩺 सबै प्रकारका आधुनिक उपचार सेवा एउटै छानामुनि!
स्वास्थ्य उपचारका लागि अब टाढा जानु पर्दैन। स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा उपलब्ध छन्।
🔹 जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी
🔹 न्यूरो सर्जरी
🔹 स्त्री तथा प्रसूति सम्बन्धी सर्जरी
🔹 अर्थोपेडिक सर्जरी
🔹 युरोलोजी सर्जरी
🔹 आन्तरिक चिकित्सा सेवा
🔹 बाल रोग तथा बाल सर्जरी सेवा
🔹 दुर्घटना तथा ट्रमा उपचार
🔹 ICU, NICU, PICU तथा HDU सेवा
🔹 डिजिटल X-Ray तथा Ultrasound
🔹 प्रयोगशाला तथा प्याथोलोजी सेवा
🔹 २४ घण्टा फार्मेसी तथा एम्बुलेन्स सेवा
🚨 इमर्जेन्सी तथा दुर्घटना/ट्रमा सेवा २४ घण्टा उपलब्ध
⏰ आपतकालीन अवस्थामा हामी सदैव सेवाका लागि तयार छौँ।
🛡️ सामाजिक सुरक्षा कोष (SSF) सेवा उपलब्ध
SSF अन्तर्गत आबद्ध सेवाग्राही तथा आश्रित परिवारका सदस्यहरूलाई नियमानुसार गुणस्तरीय तथा क्यासलेस उपचार सेवा उपलब्ध।
💙 सबै शल्यक्रिया सेवा एउटै छानामुनि
💰 वास्तविक तथा उचित दरमा उपचार सेवा
👨⚕️ अनुभवी विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मी
🏥 आधुनिक सुविधा र बिरामीमैत्री उपचार वातावरण
📞 सम्पर्क: 9802903615, 9802059598
🚨 इमर्जेन्सी सम्पर्क: 9802903602
📍 स्पर्श मल्टिस्पेसियालिटी अस्पताल
गण्डक, बहुअरी, वीरगञ्ज, नेपाल
स्पर्श — तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता। ❤️