The Ranjan Gupta - रंजन गुप्ता

The Ranjan Gupta - रंजन गुप्ता स्वास्थ्य सम्बन्धी सूचना र जानकारी सबै एकै ठाउँमा✅😍
स्वस्थ्य लोकसेवा सम्बन्धी सम्पूर्ण सूचना, Notes, Online tests.

गण्डकी प्रदेशको Cold chain assistant पदको परीक्षा मिति र समय
10/08/2026

गण्डकी प्रदेशको Cold chain assistant पदको परीक्षा मिति र समय

स्टाफ नर्स गण्डकी प्रदेश दोस्रो पत्रको परीक्षा केन्द्र
10/08/2026

स्टाफ नर्स गण्डकी प्रदेश दोस्रो पत्रको परीक्षा केन्द्र

गण्डकी प्रदेश स्टाफ नर्स पाँचौं प्रथम पत्रको नतिजा सार्वजनिक❣️दोस्रो पत्रको परीक्षा मिति २०८३/०५/१५ गते बिहान ७ बजे हुने...
06/08/2026

गण्डकी प्रदेश स्टाफ नर्स पाँचौं प्रथम पत्रको नतिजा सार्वजनिक❣️
दोस्रो पत्रको परीक्षा मिति २०८३/०५/१५ गते बिहान ७ बजे हुनेछ।

मिति २०८३/०१/१२ कोशी प्रदेश अहेव पदको लिखित परीक्षा को प्रश्नहरूमिति २०८३/०२/२३ दोस्रो प्रश्न पत्र The Ranjan Gupta - रं...
06/08/2026

मिति २०८३/०१/१२ कोशी प्रदेश अहेव पदको लिखित परीक्षा को प्रश्नहरू
मिति २०८३/०२/२३ दोस्रो प्रश्न पत्र
The Ranjan Gupta - रंजन गुप्ता

गण्डकी प्रदेश लोक सेवा आयोग ANM सिफारिस Congratulations 👏🎉👏
06/08/2026

गण्डकी प्रदेश लोक सेवा आयोग ANM सिफारिस
Congratulations 👏🎉👏

✅ कोशीi AHW Second Paper Result 😊❤️✅ Congratulations to everyone and best wishes for interview ❤️😊
05/08/2026

✅ कोशीi AHW Second Paper Result 😊❤️
✅ Congratulations to everyone and best wishes for interview ❤️😊

✅ ALL IN ONE SERIES 2.0 आयो है । 😊❤️Health Assistant र AHW लोकसेवा तयारी गर्ने विद्यार्थीहरूका लागि ६ महिनाको विशेष Seri...
05/08/2026

✅ ALL IN ONE SERIES 2.0 आयो है । 😊❤️
Health Assistant र AHW लोकसेवा तयारी गर्ने विद्यार्थीहरूका लागि ६ महिनाको विशेष Series भाद्र ८ गतेदेखि सुरु हुँदैछ। अनिवार्य हेर्नु होला ।
https://www.facebook.com/share/v/1HtoxfixZQ/
✅ First र Second Paper को पूर्ण Revision
✅ 160+ Exam Sets
✅ Explanation तथा Answer Key
✅ प्रत्येक शनिबार–आइतबार Live Discussion
✅ Past Year र Probable Questions
✅ WhatsApp मार्फत नियमित Discussion
कम शुल्कमा व्यवस्थित, नियमित र Exam-oriented तयारी गर्न आजै जोडिनुहोस्।
Aspirants To Achievement - RAM GUPTA
✅ सम्पर्क: 982-9022630, 9829275381 (Whatsapp) 😊❤️
Details in video: https://www.facebook.com/share/v/1HtoxfixZQ/
Details poster: https://www.facebook.com/share/p/1DMPopxxiS/

मिति २०८३/०४/२० मा  गण्डकी प्रदेश लोकसेवाले ल्याब टेक्निसियन पदको लागि लिएको परीक्षा प्रथम पत्र को हल।❤️🙂उत्तर नमिलेमा क...
05/08/2026

मिति २०८३/०४/२० मा गण्डकी प्रदेश लोकसेवाले ल्याब टेक्निसियन पदको लागि लिएको परीक्षा प्रथम पत्र को हल।❤️🙂
उत्तर नमिलेमा कमेन्ट गर्नुहोला।

मिति २०८३/०४/१८ गण्डकी प्रदेश लोकसेवाले कविराज पाँचौ तह को लिखित परीक्षाको प्रथम पत्र को समाधान❤️😊उत्तर नमिलेमा comment ...
05/08/2026

मिति २०८३/०४/१८ गण्डकी प्रदेश लोकसेवाले कविराज पाँचौ तह को लिखित परीक्षाको प्रथम पत्र को समाधान❤️😊
उत्तर नमिलेमा comment गर्नु होला ।

मिति २०८३/०४/१८ गण्डकी प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा आयुर्वेद समूह कविराज पाँचौ तह को लिखित परीक्षाको प्रथम पत्र
05/08/2026

मिति २०८३/०४/१८ गण्डकी प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा आयुर्वेद समूह कविराज पाँचौ तह को लिखित परीक्षाको प्रथम पत्र

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when The Ranjan Gupta - रंजन गुप्ता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share