Narayani Hospital

Narayani Hospital # # # Narayani Hospital is a Hospital run by Ministry of Health and Population under the Government of Nepal

बैशाख महिनामा यस अस्पतालको ओ.पी.डी. तथा विभिन्न विभागबाट सेवा लिने बिरामीहरूको संख्या उल्लेखनीय रहेको छ। अस्पतालले विभिन...
21/05/2026

बैशाख महिनामा यस अस्पतालको ओ.पी.डी. तथा विभिन्न विभागबाट सेवा लिने बिरामीहरूको संख्या उल्लेखनीय रहेको छ। अस्पतालले विभिन्न स्वास्थ्य सेवा मार्फत सेवाग्राहीलाई उपचार तथा परामर्श प्रदान गरेको छ, सो विवरण आज सार्वजनिक गरिएको छ।

आज मिति 2083/02/06  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
20/05/2026

आज मिति 2083/02/06 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

नवजात शिशु स्क्रिनिङ कार्यक्रम अन्तर्गत यस अस्पतालमा नवजात शिशु जन्मेको दिनदेखि २८ दिनसम्मका शिशुहरूको विभिन्न जन्मजात र...
20/05/2026

नवजात शिशु स्क्रिनिङ कार्यक्रम अन्तर्गत यस अस्पतालमा नवजात शिशु जन्मेको दिनदेखि २८ दिनसम्मका शिशुहरूको विभिन्न जन्मजात रोगहरूको प्रारम्भिक पहिचानका लागि परीक्षण सेवा सञ्चालन प्रारम्भ गरिएको छ। प्रारम्भिक पहिचान र समयमै उपचारमार्फत शिशुको स्वस्थ भविष्य सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।

आज मिति 2083/02/04  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
18/05/2026

आज मिति 2083/02/04 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

आज मिति २०८३/०१/२९ गते यस अस्पतालमा २०५औं अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। कार्यक...
12/05/2026

आज मिति २०८३/०१/२९ गते यस अस्पतालमा २०५औं अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। कार्यक्रममा अस्पतालका प्रमुख, चिकित्सक, नर्सिङ कर्मचारी तथा अन्य स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नर्सहरूको स्वास्थ्य सेवामा रहेको महत्वपूर्ण योगदानको चर्चा गर्दै उहाँहरूको समर्पण, मेहनत तथा सेवाभावको उच्च सम्मान गरिएको थियो। साथै बिरामी सेवामा नर्सहरूको भूमिका अझ प्रभावकारी बनाउन सबैलाई प्रेरित गरिएको

आज मिति 2083/01/29  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
12/05/2026

आज मिति 2083/01/29 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

आज मिति 2083/01/28  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
11/05/2026

आज मिति 2083/01/28 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

आज यस अस्पतालमा पनि सरसफाई सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको जानकारी गराइन्छ। कार्यक्रम अन्तर्गत सप्ताहभरि अस्पताल परिस...
11/05/2026

आज यस अस्पतालमा पनि सरसफाई सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको जानकारी गराइन्छ। कार्यक्रम अन्तर्गत सप्ताहभरि अस्पताल परिसर, वार्ड, कार्यालय तथा सेवा क्षेत्रहरूमा दैनिक सरसफाई अभियान सञ्चालन गरिनेछ र सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहनेछ।
स्वच्छ र सफा अस्पताल निर्माणका लागि सबै कर्मचारी तथा सेवाग्राहीहरूलाई सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध

08/05/2026

के तपाईंलाई थाहा छ?
अस्पतालमा उपचार गर्दा केही अप्ठ्यारो पर्यो वा स्वास्थ्य सेवासम्बन्धी केही सोध्नु छ भने अब अलमलिनु पर्दैन। मन्त्रालयको 'हेलो स्वास्थ्य' सेवा तपाईंको साथमा छ।

आज मिति 2083/01/25  गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भए...
08/05/2026

आज मिति 2083/01/25 गते यस अस्पतालबाट ओ. पि. डी., डाइगनोस्टिक, शल्यक्रिया र सामाजिक सेवा एकाई तथा अन्य तर्फ सेवा लिनु भएको विरामीहरुको विवरण सार्वजनिक गरिएको छ।

श्री स्वास्थ्य सेवा बिभाग, उपचारात्मक महाशाखाका निर्देशक डा.पवनजङ्ग रायमाझी ज्यू तथा वहाँकाे टाेलीकाे उपस्थितिमा मिति २०...
08/05/2026

श्री स्वास्थ्य सेवा बिभाग, उपचारात्मक महाशाखाका निर्देशक डा.पवनजङ्ग रायमाझी ज्यू तथा वहाँकाे टाेलीकाे उपस्थितिमा मिति २०८३-०१-२४ र २५ गते यस अस्पतालका नि. प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा.चितरन्जन शाह तथा वहाँकाे टाेलीकाे उपस्थितिमा यस अस्पतालमा क्लिनिकल अडिटकाे प्रस्तुतीकरण सम्पन्न भएकाे छ । यस प्रस्तुतीकरणले सेवाकाे गुणस्तर उकास्नुकाे साथै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्धता जनाईयाे ।

Address

Chhapkaiya/3
Birgunj
44600

Alerts

Be the first to know and let us send you an email when Narayani Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category