RP Online Academy for NHPC

RP Online Academy for NHPC "The work we do in the lab helps save lives and improve patient outcomes"

27/08/2026

14/06/2026

Laboratory Justice Movement Nepal मा जोडिन चाहनेहरुका लागि 9845606362,9828606362
🤝✊🙏
#प्रयोगशालाकर्मी_एकता #सम्पूर्ण_नेपाली_प्रयोगशालाकर्मी

05/06/2026

Laboratory Justice Movement Nepal
वर्षौँदेखि प्रयोगशालाकर्मीहरूको हक, अधिकार र सम्मानको कुरा गर्नेहरू आज आफ्नै जिम्मेवारीबाट भागिरहेका छन्। नाम फरक भए पनि काम गर्ने शैली उस्तै देखिएको छ। जब प्रयोगशालाकर्मीहरू न्यून तलब, असुरक्षित भविष्य र पेशागत अन्यायको सिकार भइरहेका छन्, तब नेतृत्वमा बसेकाहरू केवल भाषण र आश्वासनमै सीमित छन्।
हामीलाई कुनै संगठनको झण्डा होइन, परिणाम चाहिएको छ। प्रयोगशालाकर्मीलाई कमजोर, विभाजित र मौन बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ। अब प्रश्न सोध्ने समय आएको छ—वर्षौँको नेतृत्वपछि प्रयोगशालाकर्मीले वास्तवमा के पाए?
प्रयोगशालाकर्मीको पसिना र संघर्षमाथि राजनीति गर्ने दिन समाप्त हुँदैछन्। अब अधिकार, सम्मान र न्यायका लागि एकजुट हुने समय हो।🤝✊🙏




31/05/2026

हम्रो अभियान जारि छ् . सम्पूर्ण प्रयोगशालाकर्मी साथीहरू🙏🙏
आज पनि हाम्रो पेशाको सम्मान, पहिचान र अधिकार अपेक्षित स्तरमा पुगेको छैन।
Laboratory Justice Movement Nepal यो सम्पूर्ण प्रयोगशालाकर्मीको साझा आवाज हो। यदि आज हामी आफैं आफ्नो पेशाको पक्षमा उभिएनौं भने, भोलि हाम्रो आवाज अझ कमजोर बन्न सक्छ।
आउनुहोस्, व्यक्तिगत स्वार्थ र विभाजनभन्दा माथि उठेर एकजुट बनौं। हाम्रो एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। आजको सानो साथले भोलिको ठूलो परिवर्तन सम्भव बनाउँछ।
"हामी सबै जुट्यौं भने मात्र प्रयोगशालाकर्मीको सम्मान, अधिकार र भविष्य सुरक्षित हुनेछ।"
“Laboratory Justice Movement Nepal” मा जोडिनुहोस्। एकता नै परिवर्तनको आधार हो🤝✊🙏

Manish Kumar Sharma
9845606362
9828606362
Sagar Mahato
9821233947
Dipesh Mahat
9868116350
#न्यायचाहिन्छ

01/01/2026
31/12/2025
सोहौं नाम दर्ता प्रमाण पत्र परीक्षाको प्रवेशपत्र , समय तालिका र परीक्षा केन्द्र सम्बन्धी सूचना # nhpc
10/12/2025

सोहौं नाम दर्ता प्रमाण पत्र परीक्षाको प्रवेशपत्र , समय तालिका र परीक्षा केन्द्र सम्बन्धी सूचना
# nhpc


सोहौं नाम दर्ता प्रमाण पत्र परीक्षाको मिति सम्बन्धी सूचना
30/11/2025

सोहौं नाम दर्ता प्रमाण पत्र परीक्षाको मिति सम्बन्धी सूचना

Address

Chhapkaiya
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when RP Online Academy for NHPC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to RP Online Academy for NHPC:

Shortcuts

Share