Home Care Birtamode

Call Directions

Home Care Birtamode Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Home Care Birtamode, East west Highway, Devi panchakanya plotting Ramchowk, Birta.

Home Care is Eastern Nepal's First provider of home care for needy People since 2014, we also provide Caregiver Training and Certification for students on completion of our 390 hrs course

A complete care package, A name you can trust for quality care.

Happy Basanta Panchami🙏
23/01/2026

Happy Basanta Panchami🙏

⚠️ Nipah Alert ☣भारतको पश्चिम बंगालमा हाल निपाह भाइरसको केही संक्रमितहरु  (५ जना स्वास्थ्यकर्मी) पहिचान भएका छन् । नेपाल...
20/01/2026

⚠️ Nipah Alert ☣
भारतको पश्चिम बंगालमा हाल निपाह भाइरसको केही संक्रमितहरु (५ जना स्वास्थ्यकर्मी) पहिचान भएका छन् । नेपालमा पनि सीमा नजिक र चमेरोको उपस्थितिका कारण जोखिम हुन सक्छ भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
के हो निपाह भइरस ? (What is Nipah virus?)
निपाह भाइरस (Nipah virus वा NiV) एक जूनोटिक (पशुबाट मानिसमा सर्ने) भाइरस हो जसले गम्भीर रोग निम्त्याउँछ। यो मुख्य रूपमा फ्रुट ब्याट (फलफूल खाने चमेरो) मा प्राकृतिक रूपमा पाइन्छ। यसको संक्रमण भएका मानिसहरुमा ०-५०% मा कुनै समस्या नदेखिन सक्छ। समस्या देखिएका बिरामीहरुमा मृत्युदर ४०–७५% सम्म पुग्न सक्छ। मुख्य गरेर यसले मस्तिष्कमा समस्या (एनसेफलाइटिस) गराउदछ।
कसरी सर्छ?
• फल खाने चमेरो (फ्रुट ब्याट) बाट
• संक्रमित सुँगुर वा मानिसको सम्पर्कबाट ("बार्किंग पिग सिन्ड्रोम" र "न्युरोलोजिकल सिम्टम")
• संक्रमित व्यक्तिको श्वास वा थुकबाट (नजिकको सम्पर्कमा)
लक्षणहरू (४–१४ दिनपछि देखिन्छ):
• ज्वरो, टाउको दुखाइ
• मांसपेशी दुख्ने, घाँटी दुख्ने
• वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या (एनसेफलाइटिस)
के गर्ने? बच्ने उपायहरू:
✅Fever clinic / triage मा ज्वरो + टाउको दुखाइ + altered sensorium / respiratory symptoms भएका बिरामीहरूलाई तुरुन्त isolation (Airborne Infection Isolation Room) मा राख्ने ।
✅ चमेरोले टोकेको वा चुँगेको फल नखानुहोस् ।
✅ काँचो खजुरको रस नपिउनुहोस् ।
✅ संक्रमित व्यक्तिसँग वा जनावरसंग सुरक्षाका उपाएहरु अपनाउनुस। पिपिइको प्रयोग गर्ने, डनिंग/ डफ़िङ्ग राम्ररी गर्ने, हात धुने, मास्क लगाउने ।
✅ सुँगुर फार्ममा सावधानी अपनाउनुहोस् ।
✅ ज्वरो/टाउको दुखाइ भए तुरुन्त अस्पताल जानुहोस्,
यो भाइरसको अहिले कुनै खोप वा विशेष औषधि छैन, त्यसैले रोकथाम नै उत्तम उपाय हो ।
✅ परीक्षण जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा उपलब्ध छ। संकास्पद बिरामीको बारेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला/ हेल्थ इमर्जेन्सी अपरेटिंग सेन्टरमा सम्पर्क राख्नु पर्छ ।
✅ प्रत्येक बर्ष खजुरको रस खेति गरेर भित्र्याउने समयमा जोखिमलाइ ध्यानमा राख्नु पर्छ।
@ Dr. Anup Bastola

Merry Christmas 🤍To everyone celebrating today especially those who are working, on call, or away from home please know ...
25/12/2025

Merry Christmas 🤍
To everyone celebrating today especially those who are working, on call, or away from home please know you’re thought of. I hope today brings you a bit of peace, even if it’s only a quiet moment during a busy day. May you feel warmth in small ways, like a kind word, a shared smile, a safe shift, or a message from someone you love. If today feels joyful, enjoy it. If it feels heavy, that’s okay too. However and wherever you’re spending Christmas, I hope you feel cared for, because you deserve that just as much as anyone else.
Merry Christmas!

यदि तपाईलाई फ्लु लागेको छ भने, यी उपायउपायहरु 👇 अपनाउनुहोस्🤧 खोक्दा वा हाँच्छ्यूँ गर्दा नाक र मुख छोप्नुहोस्🏠 घरमै बस्नु...
14/12/2025

यदि तपाईलाई फ्लु लागेको छ भने, यी उपायउपायहरु 👇 अपनाउनुहोस्

🤧 खोक्दा वा हाँच्छ्यूँ गर्दा नाक र मुख छोप्नुहोस्
🏠 घरमै बस्नुहोस्
🛌🏾 प्रसस्त आराम गर्नुहोस्
🚰 झोलिलो खानेकुरा खानुहोस्
👩🏾‍⚕️ चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुहोस्

Diabetes Insipidus
13/12/2025

Diabetes Insipidus

सरकारले मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सुरु हुने भएको छ । विश्वव्यापी रूपमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको मानस...
11/12/2025

सरकारले मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सुरु हुने भएको छ ।

विश्वव्यापी रूपमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको मानसिक रोग बारेमा जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य अभियान सञ्चालन गर्न लागेको हो ।





https://gorkhapatraonline.com/news/183101?fbclid=IwY2xjawOlEmxleHRuA2FlbQIxMABicmlkETFjNm1QTnBRYmQwdktyTHVsc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHiathrcMbkE_bkfE-bQw5nu9J7XAT6somOuVUYTep8S5IsOP6K5w8bjuxybS_aem_8XIObYB-B7njVCEFxNSp3g

आज राष्ट्रिय महिला समुदाय स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा, नेपालभरका 🇳🇵 स्वयंसेविकाले पुर्‍याउँदै आउनु भएको उल्लेखनी...
05/12/2025

आज राष्ट्रिय महिला समुदाय स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा, नेपालभरका 🇳🇵 स्वयंसेविकाले पुर्‍याउँदै आउनु भएको उल्लेखनीय योगदानप्रति हामी उहाँहरु प्रति आभारी छौँ। उहाँहरूले दैनिक रूपमा लाखौँ नागरिकको घरदैलोमा पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।

🙏 हामी उहाँहरूको यस निःस्वार्थ, निरन्तर र समर्पित सेवाप्रति धन्यवाद प्रकट गर्दछौँ।

**

Today, on Female Community Health Volunteers (FCHV) Day, we proudly recognize the remarkable contributions of ’s 🇳🇵 , the women who bring essential health services to the doorsteps of millions.

🙏 Every day, we're thankful to them for their voluntary and tireless service.

   #
03/12/2025

#

Upgrade knowledge 🧐
03/12/2025

Upgrade knowledge 🧐

जानि राखौँ
02/12/2025

जानि राखौँ

A comprehensive survey by Karuna Foundation and Koshi Province’s Ministry of Social Development found 381 people with au...
28/11/2025

A comprehensive survey by Karuna Foundation and Koshi Province’s Ministry of Social Development found 381 people with autism in Jhapa district, including 254 boys, 28 girls, and 45 adults.

These individuals have been integrated into health and education services to ensure access to support and rehabilitation. The survey is part of a five-year disability prevention and rehabilitation program covering multiple districts in Koshi Province, including recent expansions to Jhapa, Taplejung, and Tehrathum.

Jhapa is home to 13,863 people with various disabilities, with local governments offering free therapy for autism and specialized education for nearly 100 people with vocal impairments at schools in Birtamod and Damak. This initiative aids local authorities in planning targeted interventions for vulnerable groups.

Migraine, tension-type, cluster and medication-overuse headaches affect millions of people worldwide, and they can disru...
26/11/2025

Migraine, tension-type, cluster and medication-overuse headaches affect millions of people worldwide, and they can disrupt your daily life.

Learn the signs, triggers and when to seek help. Early action can make a real difference.

Address

East West Highway, Devi Panchakanya Plotting Ramchowk
Birta
57204

Telephone

+9779852626269

Website

Alerts

Be the first to know and let us send you an email when Home Care Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share