Dr. Majeet Man Maharjan

Dr. Majeet Man Maharjan future pathologist

21/06/2025

May 2nd
02/05/2025

May 2nd

२०४६ सालको आन्दोलन र तथाकथित मण्डले'आन्दोलन' शब्द नै हिंसक हुन्छ । यसलाई शान्तिपूर्ण भन्न खोजिए पनि प्राय शान्तिपूर्ण हु...
30/04/2025

२०४६ सालको आन्दोलन र तथाकथित मण्डले

'आन्दोलन' शब्द नै हिंसक हुन्छ । यसलाई शान्तिपूर्ण भन्न खोजिए पनि प्राय शान्तिपूर्ण हुन सक्दैनन् । वा भनौं शान्तिपूर्ण आन्दोलनमा माग पुरा हुने सम्भावना न्यून हुने हुँदा पनि यसलाई अवलम्बन गर्न धेरैले चाहदैनन् ।

नेपालमा पनि समय समयमा धेरैले आन्दोलनहरु भए । धेरैजसा आन्दोलनहरुमा आन्दोलन पक्षधरको नै मृत्यु बढी हुने गर्दछ । तर २०४६-४७ को आन्दोलनमा भने प्रहरी तथा पंचायत समर्थकको रुपमा रहेका, जसलाई त्यसबेल मण्डलेका रुपमा चिनाइएका थिए, पनि हताहत भए । जसरी आन्दोलन दवाउने निहुँमा सर्वसाधारण माथि प्रहरीको अत्यधिक दमन देखिन्थ्यो । त्यसरी नै आन्दोलनकारीहरु पनि हिंसक बनेका थिए । कतिपय प्रहरीको मृत्यु आन्दोलनकारीको कुटाइबाट भयो भने कतिपय मण्डले भनिएकाहरुको पनि मृत्यु भयो ।

कुनै कुनै मण्डले आरोपितहरुलाई सडक छेउमा खम्बाहरुमा बाँधिएका हुन्थे । जसले भेट्यो उसैले लात्ती, घुस्साले हान्थे । निकै दयनीय लाग्थ्यो तिनिहरुको अवस्था । पोखरामा पनि एक चिरपरिचित यसरी नै बाँधिएको देखेको थिएँ । त्यो समयको माहौल नै त्यस्तै थियो । तसर्थ कसको पक्ष लिनु भन्दा पनि समयको माग कस्तो थियो भन्ने नै महत्वपूर्ण भएको थियो ।

यहाँ तस्विरमा देखिएको एक शंकास्पद मण्डले (वा प्रहरी) कालीमाटी चौकमा रहेको महेन्द्रको सालिकमा बाँधिएका छन् । शायद कतिको घुस्सा, मुक्का पनि खाए होलान् । यसरी नै बाँधिएको अवस्थामा राति दुई बजे यी व्यक्तिको निधन भएको भन्ने जानकारी पाएको थिएँ ।

यस आन्दोलनमा आन्दोलनकारीको कुटाइबाट केही प्रहरीको पनि निधन भएको थियो ।

29/04/2025

April 29

29/04/2025

April 29

29/04/2025
29/04/2025
28/04/2025

28/04/2025


April 28

Address

Budhanilkantha (Budhanel) -3
Budanilkantha
44622

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Majeet Man Maharjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category