Astanga Ayurveda Hospital Butwal

Astanga Ayurveda Hospital Butwal Its one and only first Ayurveda Hospital in Rupandehi District with multi facilities.

We provide daily Check up, Physiotherapy , Acupuncture, Kshar Kshutra , Agni karma, Panchakarma etc....

02/02/2026

बुटवल तथा आसपासका बासिन्दाहरूका लागि खुसीको खबर।

प्रख्यात आयुर्वेदिक शल्य चिकित्सक डा. कृष्ण ज्ञवाली विशेष परामर्श तथा उपचार सेवाका लागि अष्टाङ्ग आयुर्वेद हस्पिटल, बुटवल-१०, कालिकानगरमा आउँदै हुनुहुन्छ।

🗓 मिति: माघ २४ गते शनिबार
📍 स्थान: अष्टाङ्ग आयुर्वेद हस्पिटल, बुटवल-१०, कालिकानगर

विशेषज्ञ सेवाहरू:
हामी निम्न समस्याहरूमा विशेष परामर्श र उपचार प्रदान गर्दछौं:
✅ बवासीर (Piles)
✅ भगन्दर (Fistula)
✅ फिसर (Fissure)
✅ कब्जियत (Constipation)
✅ नभरिने घाउ (Non-healing Wounds)
✅ पाइलोनाइडल साइनस (Pilonidal Sinus)
✅ गुदासम्बन्धी अन्य समस्याहरू (Anorectal Problems)
✅ मलद्वार झर्ने समस्या (Re**al Prolapse)

यस अवसरको सदुपयोग गर्दै अनुभवी विशेषज्ञद्वारा स्वास्थ्य परामर्श लिनुहुन अनुरोध गर्दछौं।

थप जानकारी तथा अग्रिम नाम दर्ताका लागि:
📞 071-438205
📱 9857082035

30/12/2025

Address

Butwal-10, Kalikanagar. Rupandehi
Butwal
32900

Telephone

+9779857082035

Website

Alerts

Be the first to know and let us send you an email when Astanga Ayurveda Hospital Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Astanga Ayurveda Hospital Butwal:

Shortcuts

Share

Category